Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकारलाई धन्यवाद दिदै क्रिस्चियनको भेला

प्रभातफेरी अनलाइन ७४४४ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १४, मंगलबार (६ साल अघि)
सरकारलाई धन्यवाद दिदै क्रिस्चियनको भेला

सुशीलराज गिरी
बनेपा-काभ्रे जिल्ला भरी छरीएर रहेका एक सय सत्तरी भन्दा धेरै चर्च को ऐतीहासिक भेला समपन्न भएको छ । २०७६ साल बैसाख १० गते दाङ जिल्लाको घोराहीमा धर्म प्रचार को अभियोग मा प्रहरी ले दुई बिदेशी सहित नेपाल क्रीस्चियन समाज का महासचिव पा. डिल्लीराम पौडेल लगायत पाँच जनालाई नियन्त्रणमा लिई मुद्दा चलाएको घटनाले क्रीस्चियन समुदायमा सरकार ले एकता को भावना भरिदिएको मा धन्यवाद दिदै काभ्रे क्रीस्चियन समुदायले ऐतीहासिक भेला सम्पन्न गरेको छ ।

नेपाल धर्म निरीपक्ष राज्य र सम्बिधान ले समेत धर्म निरीपक्षता को कुरा गरीरहदा सरकारले क्रीस्चियन लाई गैर नागरिक सरह व्यवहार गर्ने , क्रीस्चियन लाई नै लक्षित गरि अपराधी सरह व्यवहार गर्ने र विभिन्न नाम दिएर क्रीस्चियन लाई दुःख दिहिरहेको ले काभ्रे मा रहेको साना ठुला सबै चर्च र समुदाय एक हुनुपर्ने आवश्यकता महसुुस गरि यो ऐतिहासिक भेला गरिएको काभ्रे क्रीस्चियन समुदायको अध्यक्ष पा.रुबेन राना ले बताउनुभयो ।

त्रिएक पर्मेश्वर लाई प्रमुख मानी सन्चालन भएको कार्यक्रम मा बिशेश अतीथी नेपाल क्रीस्चियन समाज का महासचिव पा. डिल्लीराम पौडेल ले क्रीस्चियन ले धर्म परिवर्तन नगरेको तर मानिस को जीवन परिबर्तन गरिदिएको ले सरकारले क्रीस्चियन लाई दुस्ख हैन सहयोग गर्नुपर्छ भन्नुभयो । कार्यक्रम मा काभ्रे क्रीस्चियन समुदायको महासचिव पा. राम चन्द्व बिसुन्के ले क्रीस्चियन समुदायले राष्ट्र र राष्ट्रियता को लागि काम गरेको, बिकास निर्माण को लागि काम गरेको , समाज मा रहेको बकृती ,बिसंगती ,कुलत लाई न्युनीकरन गर्दै समाज र राष्ट्र निर्माण मा लागेको र समाज मा सान्ती मेलमिलाप चाहेकोले सरकारले आगामी दिन मा क्रीस्चियन समुदाय लाई सहयोग गर्नेमा आफु आसा बादी रहेको बताउनुभयो ।

काभ्रे क्रीस्चियन समुदाय काभ्रे मा रहेको क्रीस्चियन समूह काभ्रेली इसाई एकता , काभ्रे क्रीस्चियन समाज र काभ्रे इसाई सरोकार समाज एकीकरण भई बनेकाले यो ऐतिहासिक भेला भएको काभ्रे क्रीस्चियन समुदाय को प्रस्ताबक सल्लाहकार पा. एन पी प्रधानले बताउनुभयो । उहाले भन्नू भयो परमेश्वर लाई धन्यवाद र सरकारलाई धन्यवाद हामी क्रीस्चियन हौ हामी आन्दोलन गर्दैनौं तर एक हुन र सरकारको काम र निर्नय परिवर्तन को लागि प्राथना गर्नेछौं ।

एकिकरन पश्चात् काभ्रे क्रीस्चियन समुदाय ले सत्र सदस्यीय कार्य समीती पाएको छ भने ७ सदस्यीय सचिवालय पाएको छ । नव निर्मीत समिति ले सरकार को बिरोध हैन सरकार र देसबाीको नाम मा प्राथना गरी छरिएर रहेका क्रीस्चियन समुदायलाई एक हुन आवाहन गर्दै देस मा बिकास समृद्धि र सान्ती होस भन्ने सामुहिक प्राथना सहित समापन गरेको थियोे ।

  • सरकारलाई धन्यवाद दिदै क्रिस्चियनको भेला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0