Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोवुद्ध नगरको दुई बर्षे उपलब्धि

प्रभातफेरी अनलाइन ६५१२ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १४, मंगलबार (६ साल अघि)
नमोवुद्ध नगरको दुई बर्षे उपलब्धि

नमोबुद्ध-नमोबुद्ध नगरपालिकामा स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतीनिधिहरुले दुई बर्षे के कती बिकास निर्माण कार्य लगाएतको उपलब्धी भयो भन्ने बिषयमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ ।

प्रतिनिधिसभा सांसद गंगा बहादुर दोङको प्रमुख आतिथ्य तथा प्रदेश सभाका सांसद रत्न ढकालको बिषेश आतिथ्यतामा, सांसद चन्द्र लामाको उपस्थीतीमा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्षता नगर प्रमुख टि.पि. शर्मा तिमल्सिनाले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी गंगा ब. दोङले २ वर्ष पुरा नगरले हासिल गरेको उपलब्धीको बारेमा खुसि व्यक्त गर्दै तेस्रो वर्षमा प्रवेश गरेकोमा सुभकामना दिनु भएको थियो । कार्यक्रममा प्रदेश सांसद रत्न ढकालले सबै जनप्रतिनीधीहरुलाई धन्यवाद दिनुहुदै दुई तिहाईको सरकारले के काम गर्न सकेको छ र भन्ने जनताहरुलाई काम गरेर देखाएको प्रति खुसी व्यक्त गर्नुभयो ।

नमोवुद्ध नगरका प्रमुख एवं कार्यक्रमका सभाध्यक्ष टिपी शर्मा तिमल्सीनाले नगरवासिहरुको हितको लागि कार्य गरी रहेको र आगामी दिनहरुमा अझ व्यवस्थित साथै चुहावट रहित ढंगबाट कार्य गरीने बताउनु भयो । उहाँले थप्नुभयो नगरपालीकाले प्रत्तेक वडामा चौतारो, पोखरी, पार्क निर्माउण गर्ने अवधारण ल्याएको बताउनु भयो ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले नगरले अगाडी बढाएको योजनाहरु तिब्र गतिमा अगाडी बढेको वताउंदै कतिपय वडाहरुमा विकास निर्माणको कार्य सम्पन्न भएसकेको बताउनु भयो । वाकि रहेको योजनाहरु छिटै सम्पन्न गर्ने बताउनु भयो । जनप्रतिनीधी कार्यक्रममार्फत जनताको सुझव तथा जिज्ञासा सँकलन गरीसकेको बताउँदै त्यस्लाई त्यसै खेर जान नदिने चापागाईले बताउनु भयो ।

  • नमोवुद्ध नगरको दुई बर्षे उपलब्धि
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0