Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली पत्रकारहरुले कृष्ण सेन इच्छुकलाई सम्झिए

प्रभातफेरी अनलाइन ५४९५ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (६ साल अघि)
काभ्रेली पत्रकारहरुले कृष्ण सेन इच्छुकलाई सम्झिए

बनेपा-१७औं कृष्ण सेन स्मृति दिवस एक समारोह बिच सोमबार नेपाल पत्रकार महासंघ काभ्रे शाखाको सभाकक्षमा सम्पन्न भएको छ ।

उक्त स्मृति दिवसका बारेमा कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष यदुनाथ गौतमले नेपाली पत्रकारिता कृष्ण सेन इच्छुकको महत्वपूर्ण भुमिका रहेको बताए । मुलुकमा गणतन्त्र स्थापन गर्न पत्रकारिता र साहित्यको माध्यमबाट पु¥याइएको योगदानको बारेमा चर्चा गरेका थिए । उनले पत्रकारितासँगै साहित्यबाट बिचार परिवर्तन गराउनुको साथै समाज रुपान्तरणमा पत्रकार सेनको भुमिका महत्वपूर्ण रहेको बताए । उनको थप कथन थियो, २०५९ साल जेष्ठ ६ गते गिरफ्तार भएका सेनको १३ गते मारिएका थिए । प्रगतिशील नेपाली पत्रकारितामा सेनले पु¥याएको योगदानलाई कसैले भुल्न नहुने बताए ।

उपाध्यक्ष गौतमले क्रान्तिकारी पत्रकार संघको स्थापनामा उनको भुमिका महत्वपूर्ण रहेको बताउँदै तत्कालीन जनादेश र जनदिशाले परिवर्तनमा पु¥याएको योगदानको बारेमा पनि चर्चा गरेका थिए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले पत्रकार कृष्ण सेन इच्छुक प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै कृष्ण सेनको १७ औ स्मृति दिवसको अवसर पारी आयोजित कार्यक्रमले कृष्ण सेन प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गरेका थिए । तत्कालिन समयमा नागरिकहरुको हक अधिकारका लागि कलमको माध्यमबाट साहित्य र पत्रकारिता क्षेत्रमा निरन्तर कृयाशिल कृष्ण सेन इच्छुकले तत्कालिन सरकारको निर्देशनमा हत्या गर्ने काम ग¥यो । त्यो सरकारको निरिहता थियो । कायरता थियो । कलमसँग डराउने सरकार नागरिकसँग पराजित भएको अवस्था छ । जनताकै हितका लागि संर्घषरत व्यक्तित्व कृष्ण सेनले देखाएको बाटो सम्पूर्ण कलमजीवीहरुले समात्नु पर्छ ।

सशस्त्र द्वन्द्वका क्रममा राज्य र गैर राज्य पक्षबाट पत्रकारहरुको हत्या भएको छ । हत्याको जति भत्र्सना गरे पनि पुग्दैन । कृष्ण सेन इच्छुकलाई प्रहरीले कुटी कुटी मारेर पछि गोली हानी मध्यरातमा लास जलाएर खरानी भएको घटना जनआस्था साप्ताहिकले उजागार गरेपछि मात्रै पुष्टि भयो । कलम भाँच्न सक्लान, ज्यान लिन सक्लान तर विचार भाँचिदैन, मर्दैन । सच्चा श्रद्धाञ्जली त्यतिबेला हुन्छ जतिबेला उनले देखाएका उद्देश्यहरु पुरा हुँदै जाने छन् । सरकारले कृष्ण सेनले दिएको उर्जा र उत्साह, नागरिक अधिकारको खवरदारीलाई बुझ्नुपर्छ । मिडिया विधेयकका केहि बुँदाहरु संशोधन गर्ने र आम श्रमजीवीहरुको रक्षा गर्ने अभियानमा सरकारलाई पनि खवरदारी गर्नु पर्छ । पत्रकार महासंघ स्वर्गिय कृष्ण सेन इच्छुकले नेपालको पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराएका थिए ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपमहासचिव हिरामान लामा लगायतले कृष्ण सेन इच्छुकले नेपाली राजनीतिमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामकृष्ण बञ्जाराले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रेस चौतारी नेपालका अध्यक्ष भुवन रायमाझीले गरेका थिए । कार्यक्रमको आयोजना प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा गरेका थिए ।

  • काभ्रेली पत्रकारहरुले कृष्ण सेन इच्छुकलाई सम्झिए
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0