Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा गुण्डा नै छैन–खड्का

प्रभातफेरी अनलाइन ४२९९ पटक पढिएको प्रकाशित मिति: २०७६ जेष्ठ १५, बुधबार (६ साल अघि)
काभ्रेमा गुण्डा नै छैन–खड्का

धुलिखेल-राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा धुलिखेलमा आयोजित जिल्ला स्तरिय मानव अधिकार र विकास विषयक अन्तरक्रियामा सहभागीहरुको जिज्ञासा मेटाउने क्रममा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पछिल्लो समय मानव अधिकारको क्षेत्रमा नागरिक सचेत रहेको र विकास निर्माणमा त्यसको कुनै असर काभ्रेमा नपरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी काभ्रेका प्रमुख रविराज खड्काले काभ्रे जिल्लामा गुण्डाहरु नरहेको स्पष्ट पार्दै निर्वादरुपमा आफ्नो कार्य गर्न आग्रह गर्नुभयो । अब कुनै पनि कार्य सञ्चालनमा अवरोध पुग्ने छैन । कसैले अबरोध सिर्जना गर्न खोज्छ भने त्यसलाई नियन्त्रणमा लिएर विकास निर्माणलाई निर्वाह रुपमा अगाडि बढाउन मार्ग प्रशस्त भएको प्रहरी प्रमुख खड्काले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले मानव अधिकार र विकास एक अर्काका पुरक हुन् । झट्ट हेर्दा मेल नखाए जस्तो देखिएता पनि यिनीहरु भित्र अत्यन्तै गहिरो सम्बन्ध रहेको छ ।

मानव अधिकारको क्षेत्रमा स्थानीय सरकारले खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा गर्दै जिल्लामा मानव अधिकारको अवस्था र विकासमा यसले पार्ने प्रभावका बारेमा सहभागीहरुसँग राय बुभ्mनु भएको थियो । जिल्लाका चार वटै सुरक्षा निकाय र जिल्ला स्थिति विषयगत कार्यालयका कार्यालय प्रमुख र प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव के.सी.ले गर्नु भएको थियो ।

हुने खानेले मात्र होइन हुँदा खानेले पनि इन्स्योरेन्स गर्न सक्नु पर्छ–ढुङ्गाना
महालक्ष्मी इन्स्योरेन्सले बनेपामा रहेका व्यवसायिक घरानादेखि बंैकर्सहरु सम्म सम्बन्ध विस्तारलाई तीव्रता दिएको छ । सोही निरन्तरताको क्रममा शुक्रबार पछिल्लो पटक बंैकर्सहरुसँगको साक्षातकारमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका सहायक महाप्रवन्धक हरि प्रसाद ढुङ्गानाले उक्त भनाई राखेका हुन् ।
साक्षतकारमा संस्थाको नीति नियमका बारेमा प्रस्ट्याउँदै लगानीको दोब्बर त सबैले भन्छन् तर महालक्ष्मी लाइफ इन्स्योरेन्स फरक नीति लिएर जनतामाझ आएको खुलासा गर्दै तपाईहरुको डुबेको ऋणलाई सरीक बनाई दिनुहोस् । ऋणी पनि उत्रिन्छ ऋण पनि उठ्छ भन्नु भयो । हाम्रो संस्थाले पटक पटक भुक्तानी दिनु पर्ने झन्झट रहित योजना लिएर आएको छ । जसको कारण बैंकहरुलाई पनि अत्यन्तै फलदायी हुने इन्स्योरेन्सको विश्वास छ ।

बनेपामा रहेका बंैकहरु मध्ये ११ वटा बंैकका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको उक्त साक्षात्कार कार्यक्रममा प्रत्येक विमितलाई मौखिक होइन लेखेरै दोब्बर दिने छौं । हाम्रो आश्वासन होइन यथार्थ हो । अरुले के गरे के गरेनन् । त्यता नजाऔं । हाम्रा विमितलाई हामी आश्वस्त पार्न चाहान्छौं, लिखत भएका कुराहरु जसरी विमित बनाउन मेहनत गर्छाैं त्यसैगरी त्यही भाषा शैलीमा उहाँहरुलाई विदा गर्न पनि हामी तयार छौं भन्नु हुँदै ५ हजार मै एक लाखको जोखिम १५ वर्ष सम्म उठाउदै अवधि पूरा भएको बखत सुविधा सहित रकम फिर्ता गर्न इन्स्योरेन्स तयार छ । यो संस्था नयाँ भएपनि यसको व्यवस्थापन अत्यन्तै पुराना बोद्धिक व्यक्तित्वहरुले गरेको छ ।

जसको कारण छोटो समय मै महालक्ष्मी लाईफ इन्स्योरेन्सले मन जित्न सफल भएको छ । जसको कारण छिट्टै स्थापित हुँदै गएको आभाष मिलेको छ भन्नु भयो । सहभागीहरुको जिज्ञाशा मेटाउने क्रममा अझ बनेपा नगरी त व्यवसायिक हब हो । स्मरण रहोस् काभ्रे जिल्लाका १३ वटौ स्थानीय निकायमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको एजेन्सी रहने छ । त्यसलाई सम्बन्धित स्थानीय निकायको जिम्मेवारी हुनेछ । त्यो जिम्मेवारी भनेकै महालक्ष्मी लाइफ इन्स्योरेन्स लि.को हो भन्नु हुँदै सबैले आ–आफ्नो स्थानबाट इन्स्योरेन्सका बारेमा सोचौं र राज्यको नीति अनुसार सहभागी बनौं भन्नु भयो । उक्त साक्षात्कार कार्यक्रममा एजेन्सी म्यानेजर सिताराम धिताल र सहभागीहरुको तर्पmबाट जगनाथ गिरीले आपूmलाई लागेका कुराहरु राख्नु भयो ।

  • काभ्रेमा गुण्डा नै छैन–खड्का
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0