Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ १२, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकारले ल्याएको बिधेयकले रितिरिवाज मास्दै छ – कोईराला

प्रभातफेरी अनलाइन ९२९७ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ३, मंगलबार (६ साल अघि)
सरकारले ल्याएको बिधेयकले रितिरिवाज मास्दै छ – कोईराला

बनेपा-के.पि ओलि नेतृत्वको सरकारले ल्याएको नेपालि जनता बिरोधी बिधेयकले नेपालि पहिचान सहितको रितिरिवाज सखाप पार्दैछ ।
उक्त भनाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले काभे्रको बनेपामा आयोजित गुठि विधेयक बिरोध कार्यक्रममा बताउनु भएको थियो । उहाँले थप्नुभयो नेपाल र नेपालीहरुको पहिचान कायम राख्ने साथै नेवार जातिको संस्कृति र सम्पदा नष्ट गर्ने कम्युनिष्ट सरकारको दृष्टता भएको बताउनु भयो । धर्म संस्कृति नष्ट गर्ने उद्देश्यले ल्याएको बिधेयक नेपाली कांगे्रसलाई मान्य नहुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि केन्दीय सदस्य डा. कोइरालाले बिरोध स्वरुप दिउसै मैनबत्ती बालेर ¥यालीलाई अगाडि बढाउंदै भन्नुभयो गुठी भत्काउने नेकपा सरकारको योजनाभित्र संस्कृति, धर्म नष्ट गर्ने साथै गुठिका जग्गा कब्जा गर्ने योजना रहेको बताउनु भयो । जनताको हितको लागि कार्य गर्नु भन्दा गफकै भरमा सरकारले गतिबिधि अगाडी बढाएको बताउजनु भयो । काम थोरै गफ धेरै गरेर नेपाली जनतालाई बिगतमा जे जजि झुक्याएपनि अव जनता सचेत भएकोले जनतालाई झुक्याउने दिन सकिएको बताउनु भयो ।

गकम्युनिष्ट सरकारले जे जति बिधेयक ल्याएको छ, प्राय धेरै जसो नेपाल र नेपालिको हित बिपरित ढंगको रहेको बताउनु भयो । संञ्चार माध्यमलाई आफ्नो वहसमा राख्ने गरी बिधेयक ल्याएको छ जुन नेपाली जनताको हित बिपरित रहेको बताउनु भयो । त्यसैगरी ‘सरकारले ल्याउन लागेको गुठी विधेयक सो पनि नेपाल र नेपालीको हित बिपरित रहेको छ , त्यस्तो बिधेयक नसाच्याए सरकार आफैँ अप्ठ्ेरोमा पर्ने बताउंदै त्यस्ता नेपाल र नेपालिको हित बिपरितको लागि ल्याएको बिधेयकको बिरुद्धमा नेपाली काँगे्रसले सडक देखी सदन सम्म आन्दोलन गर्न तयार रहेको बताउनु भयो । अव जागरण अभियान सकिएको भन्दा पनि भर्खर शुरु भएकोले यसलाई अझ गाउँगाउँमा लैजानुपर्ने बताउनुभयो । नेपाली काँग्रेसमा रहेर क्रियाशिल सदस्यहरु लिनेहरु पार्टीलाई जिताउन बनाए पनि केही क्रियाशिल बनेर पार्टीलाई हराउन लाग्नेहरुलाई क्रियाशिलता दिन नहुने बताउनु भयो ।

बनेपा नगर समितिले आयोजना गरेको काँग्रेस काभ्रेको जागरण अभियानको कार्यक्रममा नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्य, जिल्ला कोषाध्यक्ष कृष्णगोपाल भैल, पूर्व राज्यमन्त्री एवं क्षेत्रिय सभापति कञ्चन वादे, पूर्व संसद एवं क्षेत्रिय तीर्थ लामा, पाँचखाल नगरका प्रमुख एवं क्षेत्रिय सभापति महेश खरेल, क्षेत्रिय सभापति रमेशप्रसाद हुमागाई, जिल्ला सदस्य निर्मला श्रेष्ठ, शैलजा आचार्य प्रतिष्ठानका अध्यक्ष मञ्जु घिमिरे लगायतले जागरण भियानको आवश्यकता र महत्वको बिषयमा आ—आफ्नो धारणा राख्नु भएको थियो ।

  • सरकारले ल्याएको बिधेयकले रितिरिवाज मास्दै छ - कोईराला
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0