Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिर्जनालयमा मेरो सानो घर लोकार्पण

प्रभातफेरी अनलाइन ७६१८ पटक पढिएको प्रकाशित मिति: २०७६ अषाढ ४, बुधबार (६ साल अघि)
सिर्जनालयमा मेरो सानो घर लोकार्पण

पनौती-कवि सूर्यप्रसाद लाकोजूको हालै प्रकाशित बालकविता सङ्ग्रह मेरो सानो घर एक कार्यक्रम वीच लोकार्पण भएको छ । अक्षरमार्ग सिर्जना समूहले चौमासिक रूपमा संचालन गर्दै आएको सिर्जनालयको चौथो श्रृङ्खलामा सम्पन्न सोही कार्यक्रममा रेखाकवि टंक साम्बाहाम्फे, कवि तारा के.सी. र मुक्तककार मीलन समीर सुनिएका पनि छन् ।

लामो समयदेखि साहित्यको कविता विधामा कलम चलाउँदै रेखा कवितालाई स्थापित बनाउनसकृय हुँदै आएका आएका रेखाकवि टंक साम्बाहाम्फेले समसामयिक विषयका आधा दर्जन आफ्ना रेखा कविताहरू सुनाएका थिए । त्यस्तै कवि तारा के.सी. ले पनि समसामयिक विषयक आधा दर्जन कविताहरू सुनाए । उनले बा, बुढो मास्टर, प्रिय छोरी लगायतका कविता सुनाइन । स्याङजाली मुक्तककार मीलन समीरले देशप्रेम, जातिय स्वाभिमान, प्रेमप्रणय जस्ता विषयमा आफ्ना एक दर्जन चोटिला मुक्तकहरू सुनाए ।

सोही कार्यक्रममा कवि सूर्यप्रसाद लाकोजूको नयाँ बालकविता सङ्ग्रह मेरो सानो घरको लोकार्पण कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले सो पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए । १६ ओटा बालकविताहरू रहेको सो बालकवितासङ्ग्रहमा बालकविता अनुसारका चित्र पनि राखिएका छन् । कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । कवि लाकोजूका बालसाहित्यका लगायत अन्य साहित्य विधाका गरी २१ ओटा पुस्तक प्रकाशित छन् ।

ज्ञान विकास पुस्तकालयको शभाकक्षमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजू, डा. गोपाल पौड्याल मण्डने, खेम पोखरेल, उमेश पाण्डे सिर्जनालयमा प्रस्तुत सिर्जनाहरूका बारेमा आ आफ्ना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम सिर्जनालयका संयोजक शम्भुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • सिर्जनालयमा मेरो सानो घर लोकार्पण
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0