Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ट्रान्सपरेन्सीको बार्षिक कार्य योजना सार्वजनिक

प्रभातफेरी अनलाइन ४८७८ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
ट्रान्सपरेन्सीको बार्षिक कार्य योजना सार्वजनिक

धुलिखेल-भ्रष्टचार विरुद्धको अभियानमा क्रियाशिल ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नामक गैरसरकारी संस्थाले २०७६ सालमा काभ्रे जिल्लामा सञ्चालन हुने कार्यक्रमका बारेमा पत्रकार सम्मेलन मार्पmत आप्mनो कार्ययोजना सार्वजनिक गरेको छ ।

जिल्ला कार्यक्रम अधिकृत गंगा लामाद्वारा सार्वजनिक गरेको उक्त प्रतिवेदन माथि उल्लेख भए अनुसार २०७६ जेठ देखि २०७७ बैशाखसम्मको कार्ययोजनालाई बुँदागतरुपमा उल्लेख गरेको थियो । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रेशित विज्ञप्तिमा उल्लेख गरे अनुसार पारदर्शिता, जवाफदेहीता, सदाचार, ऐक्यवद्धता, साहास, न्याय, प्रजातन्त्र र सम्मान यस संस्थाका आधारभुत मूल्य मान्यता भित्र रही सरकार, नागरिक समाज, सञ्चार क्षेत्र र आम नागरिकको सहयोगमा सदाचार प्रवद्र्धन र भ्रस्टाचार नियन्त्रणका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा भुकम्पपछिको पुनःनिर्माण र पुनः स्थापनामा सदाचार कार्यक्रम लिएर काभ्रेका विभिन्न वस्तीहरुमा जाने अपेक्षा सहित आपूmलाई प्रस्तुत गर्ने जमर्काे गरेको पत्रकार सम्मेलनमा अधिकृत लामाले बताउने भयो ।

पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा लामाको कथन थियो –सरकार र सरोकारवाला निकायालाई पुनः निर्माण र पुनर्वास सम्बन्धी नीतिगत सुझावहरु पेश गर्ने, सम्बन्धित क्षेत्रका सुपरिवेक्षण निकायहरुमा गुनासो पेश गर्ने, स्थानिय, राष्ट्रिय र अन्तराष्ट्रिय सिकाइ र अनुभव अवलम्बनमा सहयोग पु¥याउने, डेभलपमेन्ट प्याक्ट र इन्टिग्रिटी प्याक्ट कार्यान्वयनमा सम्बन्धित सरोकारवाला निकाय र अधिकारीहरुको प्रतिवद्धता अभिवृद्धि गराउने वा हुने, पुनः निर्माण र पुनर्वास सम्बन्धी सुचना एकीकृत भई लक्षित वर्गका लागि संप्रेशन गर्ने गराउने लगायतका कार्यक्रमहरुका बारेमा जानकारी गराउने भएको थियो ।

पत्रकार सम्मेलनमा प्रेसित विज्ञप्ति अनुसार नीतिगत छलफल २ पटक, निर्वाचित जनप्रतिनिधिसँग भेटघाट तथा अन्तरक्रिया २ पटक, विद्यालय अवलोकन अनुगमन ४ पटक, सदाचार प्रतिवद्धता ५ पटक, खरिद अवलोकन तथा निर्माण सामाग्रीको मूल्य र गुणस्तरको परीक्षण तथा अनुगमन ३ पटक, सामाजिक जवाफदेही सम्बन्धी औजार ४ पटक, संचार माध्यमसँग सम्बन्धित समन्वय ७ पटक, प्रचारप्रसार सम्बन्धी सामाग्री प्रकाशन, वित्तीय प्रतिवेदन विश्लेषण तथा अध्ययन प्रतिवेदन सार्वजनीकिकरण ३ पटक, व्यवसायी र गैरसरकारी संस्थाहरुसँग सहकार्य र छलफल ४ पटक, सहायता कक्षा स्थापना, स्वयंसेवी अभिमुखीकरण तथा परिचालन ७ पटक, पुनःनिर्माण, अवलोकन, प्राविधिक मूल्याङ्कन, अध्ययन, प्रतिवेदन सार्वजनीकरण ७ पटक, गुनासो सम्बोधन, सार्वजनीक सुनुवाई, सिमान्तकृत, कमजोर समुदायसँगको सहकार्य ११ पटक र भुकम्पबाट हुने जोखिम घटाउन सहयोग गर्ने कार्यक्रम ४ पटक, संचालन हुने अवगत थियो ।

  • ट्रान्सपरेन्सीको बार्षिक कार्य योजना सार्वजनिक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0