Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

युवा नैतिकवान् हुनुपर्छ – प्रमुख न्यौपाने

प्रभातफेरी अनलाइन ६५१३ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण २८, मंगलबार (६ साल अघि)
युवा नैतिकवान् हुनुपर्छ – प्रमुख न्यौपाने

पनौती-अन्तर्राष्ट्रिय युवा दिवस २०७६ लाई पनौतीमा सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि भिम न्यौपानेले युवा दिवस मनाइरहँदा युवाहरु कति नैतिकवान् छन् भन्ने तर्फ औंला उठाउनुभएको छ । सोमबार पनौती नगरपालिकाको सभाकक्षमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा युवा उद्यमीका लागि पनौती नगरपालिका नमूना भएको स्मरण गराउँदै प्रमुख अतिथि न्यौपानेले योजना लिएर आउन युवालाई आग्रह समेत गर्नुभयो । वहाँको थप कथन थियो बजेट छ आउनुस् भन्दा पनि युवाहरु व्यवसायिक रुपमा आउन नसकेको गुनासो राख्दै समय अनुकूल युवा रुपान्तरित हुन जरुरी छ । तबमात्र यस किसिमको दिवसहरुले सार्थकता प्राप्त गर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामाले युवाहरुको सपना पूरा गर्न युवाहरुलाई व्यवस्थित रुपमा अगाडि लैजान भूमिका खेल्नुपर्ने छ । जे आयो राम्रो आयो भन्ने किसिमले लिन आवश्यक छ । ढिला आयो कडा आयो होइन त्यसैले हामी युवाले प्रत्येक पाइलामा मनन गर्न आवश्यक छ । त्यस्तै राजनैतिककर्मी नेकपाका नेता देवलाल घिसिङ “अनुशिल” युवाहरुले आफूलाई समानुकूल परिवर्तन गर्न आवश्यक छ । मुलुकमा जुन अवस्था छ त्यसलाई चलायमान बनाउन हुन युवाले आफूलाई जवाफदेहिता तर्फ लाग्नु जरुरी छ । तब मात्र यस्ता किसिमका कार्यशालाले मुर्त रुप लिन सक्छ भन्नुभयो ।

कार्यक्रममा युवापरिषद् नेपालका केन्द्रीय सदस्य पवित्रा भुर्तेल, पनौती नपाका वरिष्ठ कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारी, पनौती नपाका वडा अध्यक्षहरु किशोर थापा, रामचन्द्र नास्नानी, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना लगायतका वक्ताहरुले युवाको महत्व र उसले खेल्नुपर्ने भूमिकाको बारमो चर्चा गरेका थिए ।

कार्यक्रममा सहकार्य पनौती युवा मञ्चले गरेको थियो भने कार्यक्रमको आयोजना पनौती नगरपालिकाले गरेको थियो । कार्यक्रमको सभापतित्व पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले गर्नुभएको थियो ।

  • युवा नैतिकवान् हुनुपर्छ - प्रमुख न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0