Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल

प्रभातफेरी अनलाइन ५३०० पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (६ साल अघि)
नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल

आर.एल.श्रेष्ठ
बनेपा-सांसद रत्न ढकालले सदनमा आफू एक्लै भएपनि नेवा–ताम्सालिङ राज्यको लागि निरन्तर रुपमा लागि रहने बताउनु भयो ।
फोनिज काभ्रे र तामाङ पत्रकार संघ, काभ्रेको संयुक्त आयोजनामा सम्पन्न ‘प्रदेश ३ को नामकरणः प्रस्तावित नेवा–ताम्सालिङ’ विषयक अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि सांसद ढकालले उक्त कुरा धारणा राख्नु भएको थियो । प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ राख्दा यहाँका अन्या जाति समुदायले कुनै पनि दमन खेप्नु नपर्ने ठोकुवा गर्नु भयो ।

कार्यक्रममा सांसद ढकालले थप्नुभयो ‘सदनमा म एक जना मात्र भए पनि नेवा–तामसालिङ छोडिन्न । अन्तिमसम्म यसको विषयमा बहस गरेर अगाडि बढ्ने छु ।’ यो प्रदेशको नाम नेवा–ताम्सालिङ हुँदा दमन खेप्नु नपर्ने बताउंदै प्रदेश ३ बाट संविधानमा व्यवस्था भएबमोजिमको नामकरण गरेर देखाउन अगाडी बढ्दा निकै कठिन भएको बताउनु भयो । संघीयतालाई बलियो र बजबुत बनाउने हो भने पहिचानको आधारमा नामकरण गरिनुपर्ने उहाँको धारणा थियो । संघियता आयो भने मुलुक टुक्रिने त होइन ? अनि अर्को राजतन्त्रले मात्र राष्ट्रिय एकता कायम गर्छ भन्ने पनि थियो तर ‘संघियतालाई बलियो बनाउनका लागि हामी लागिरहेका बताउनु भयो ।

प्रदेशको राजधानी जसरी भएपनि काभ्रेमै ल्याउने प्रयत्न भएको बताउंदै काभ्रे बाहेक अरु ठाउँमा राजधानी बनाउने पार्टीले व्हीप जारी गरे व्हीप तोड््ने बताउनु भयो । ‘संघियताको मूल मर्म जनतालाई दुःख दिनु हो र ? सिह दरबर खोज्न दोलखाको मान्छे हेटौंडा खोज्न जाने ।’ उनले भने, ‘बरु ह्विप तोड्छौं काभ्रे बाहेकको लागि राजधानी मानिन्न । नेतृत्वको ह्विप मान्दैनौं । फरक ढंगले प्रस्तुत हुन्छौं ।’ पछिल्लो समयमा मुख्य मन्त्री डोरमणि पौडेलले दिएको अभिव्यक्ति प्रति आक्रोशित हुँदै सांसद ढकालले कुतर्क नगर्न मुख्यमन्त्रीलाई अनुरोध गर्नुभयो । फोनिजको २० औं स्थापना दिवस तथा २५ औं तामाङ प्रसारण दिवसको अवसर पारी कार्यक्रमको आयोजना गरिएको थियो ।

  • नेवा–ताम्सालिङको पक्षमा लागिरहन्छु –सांसद ढकाल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0