Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पैसा बिना उपचार हुन्न भन्ने चिन्तन चिर्दै मोक्तान फार्मेसी

प्रभातफेरी अनलाइन ४७३२ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (६ साल अघि)
पैसा बिना उपचार हुन्न भन्ने चिन्तन चिर्दै मोक्तान फार्मेसी

रचना मोक्तान-काठमाडौं

स्वास्थ्यको क्षेत्रमा नीजि क्षेत्रले पु¥याएको योगदानको बारेमा रकमसँग तुलना गर्ने संस्कार हाम्रो समाजमा नभएको होइन, फेरि पनि यस्ता अनगिन्ती चुनौतीहरुका बिचमा आफूलाई स्वास्थको क्षेत्रमा दह्रो उपस्थितिको रुपमा उभ्याउने जमर्काे सहित मोक्तान फार्मेसीले गुणस्तरीय सेवा आरम्भ गरेको पनि वर्षाैं बितिसकेको छ ।

यही जमर्काे सहित आफूलाई अझै परिमार्जित गरी “गुणस्तरीय फार्मेसी सेवा सबैको हित जहाँ औषधि त्यहाँ फर्मासिष्ट” भन्ने मूल मान्यताको साथ करिब १० वर्ष अगाडि देखि स्थापित मोक्तान फार्मेसी करिब १ वर्ष अगाडि देखि मोक्तान हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा. लि. को रुपमा क्षमता अभिवृद्धि गरी निरन्तर स्वस्थ्य सेवामा समर्पित भै रहेको सहर्ष जानकारी गराएको छ । उक्त मोक्तान हेल्थ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि.ले आफ्नो निरन्तर दिइरहेको सेवाहरुलाई मध्यनजर गरि हरेक महिनाको पहिलो र तेस्रो शनिबार सिनामंगल–९, काठमाडौको क्लिनिक रहेको भवनमा निशुल्क स्वस्थ्य जाँच गरि थप सेवा प्रदान गर्दै आएको जानकारी आएको छ । उक्त मोक्तान हेल्थ केयरले दिएको जानकारी अनुसार स्वास्थ्यको क्षेत्रमा पैसाबिना उपचार हुँदैन भन्ने चिन्तन अन्त्य गर्ने जमर्काे सहित आफूहरु गरिव र निमुखाहरुमा निःशुल्क सेवा लिएर आएको बताएको छ ।

 

  • पैसा बिना उपचार हुन्न भन्ने चिन्तन चिर्दै मोक्तान फार्मेसी
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0