Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री

प्रभातफेरी अनलाइन ४६५० पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र ३, मंगलबार (६ साल अघि)
ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री

आर.एल.श्रेष्ठ
धुलिखेल-सुचना तथा संञ्चार प्रबिधि मन्त्री गोकुल बाँस्कोटाले सुचनाको क्षेत्रलाई थप मजवुत साथै प्रभाकारी बनाउजन सरकार अगाडी बढेको बताउनु भयो । उहाँले थप्नुभयो नेपाललाई सुचनाको क्षेत्रमा ई—नेपाल बनाउने तयारीमा सरकार रहेको बताउनु भयो ।
शनिबार धुलिखेलमा सम्पन्न डिजिटल फाइनान्सियल इन्क्लुजन २०१९ बिषयक सूचना प्रबिधि सम्मेलन उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले उक्त धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री बाँस्कोटाले थप्नुभयो सुचना प्रबिधिलाई थप मजबुत, प्रभावकारी र व्यवहारिकतामा ल्याउनको लागि निजि क्षेत्रले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कम्पयुटर एशोसियसन नेपाल महांसंघ क्यान काभे्रका अध्यक्ष जयराम हुमागाईको सभापतित्वमा सम्पन्न क्यान महांसंघ प्रदेश नं ३ स्तरिय सम्मेलनमा सुचना प्रबिधि बिभागका महांनिर्देशक लक्ष्मी प्रसाद यादब, क्यानका केन्द्रिय अध्यक्ष हेमन्त चौरासिया, क्यानका निवर्तमान अध्यक्ष विनोद ढकाल, प्रदेश नं ३ का अध्यक्ष प्रभात श्रेष्ठ, स्थानिय तहका जनप्रतिनिधिहरु, संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

  • ई नेपाल बनाउन सरकार तैयार छ -सञ्चार मन्त्री
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0