Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कन्याहरु पुज्दै जन्मदिन

प्रभातफेरी अनलाइन ४३७१ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १०, मंगलबार (६ साल अघि)
कन्याहरु पुज्दै जन्मदिन

पनौती-पछिल्लो पटक भड्किलो बन्दै गएको शुभकार्यहरुमा जन्मदिन पनि अग्रपंक्तिमा पर्दै आएको परिवेशमा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ बि १ को प्रयासमा जन्मदिन सामाजिक सेवा रुपान्तरित भएको छ । जुन कार्यका कारण लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरप्रति जनचासो बढेको क्लबका अध्यक्ष रामकुमार बस्नेत बताउनु भएको छ ।

सोही मर्मलाई आत्मसाथ गर्दै लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ बि १ का लायन लिडर इन्द्रप्रसाद आचार्यले आफ्नो जन्मदिन कन्याहरुको पूजा आराधना गरी मनाएका छन् । पनौती वडा नं. ४ मा रहेको पशुपतिनाथ मन्दिर प्रांगणमा जम्मा भएका सयौं कन्याहरु माझ आफ्नो जन्मदिन मनाइरहेका लायन इन्द्रप्रसाद आचार्यलाई जन्मोत्सवका बारेमा प्रश्न गर्दा उनको तर्क थियो– नेपालीहरुले अपनत्व छोड्दै गएको अवस्थामा लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ बि १ ले जुन कार्यको थालनी गरेको छ, त्यसप्रति आभारी छु । यो अभियानलाई लायन्समा आबद्ध भएकाले मात्र होइन, अन्य मानविय भावना राख्ने जो कोही पनि लामबद्ध हुनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा लायन इन्द्रप्रसाद आचार्यले पशुपतिनाथ धर्मशाला संरक्षण समितिको कोषमा जम्मा हुने गरी ५ हजार १ सय नगद पनि जम्मा गर्नका लागि संरक्षण समितिका उपाध्यक्ष मोहनकुमार बस्नेतलाई नगद हस्तान्तरण गर्नुभएको थियो । निःस्वार्थ भावले स्थापित लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वर ३२५ बि १ ले आफ्नो स्थापनाकाल देखि नै समाजप्रति अनुकरणीय कार्य गर्दै आएकै कारण लायन्सवादको अनुशरण गर्दै सदस्यताका लागि आवेदनको लर्काे लागेको बताउनुहुन्छ क्लबका अध्यक्ष रामकुमार बस्नेत । उक्त कार्यक्रममा लायन्स क्लबप्रति आस्था राख्ने व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।

  • कन्याहरु पुज्दै जन्मदिन
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0