Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वडा कार्यालयमा चोरी

प्रभातफेरी अनलाइन ६१९६ पटक पढिएको प्रकाशित मिति: २०७६ भाद्र १४, शनिबार (६ साल अघि)
वडा कार्यालयमा चोरी

तेमाल । वडा कार्यालय मार्फत हुने आर्थिक करोवारको रकमलाई लक्षीत गरी चोरहरुले कार्यालयको मुल ढोका फोरी नगद चोरेका छन् ।

तेमाल गाउँपालिका वडा नं. ६ को कार्यालयमा चोरी हुँदा नगद ३३ चोरहरुले लगेको वडा अध्यक्ष विकु मोक्तानले प्रभातफेरीलाई जानकारी गराएका छन् । वडा अध्यक्ष मोक्तानका अनुसार चोरले वडा कार्यालय मुल ढोका फोरेर अफिस भित्र रहेको वडा सचिबको टेबुलको बाकस फोरी बाकसबाट रू २६ हजार ५ सय र वडा अध्यक्षको टेबुल बाकसबाट रू ६ हजार ५ सय समेत लगेको छ ।

कार्यालय समयमा कार्यालयमा आउंदा वडा कार्यालयको ढोका फोरेको देखेर भित्र हेर्दा चोरी भएको थाहा भयो अध्यक्ष मोक्तानले भने । वडा सचिव रामराज खरेल विहान कार्यालयमा पुग्दा तोडफोड गरेको भेटिएको थियो । घर्रा चेक गर्दा त्यसमा भएको सबै पैसा लगेको वडा अध्यक्ष मोक्तानले जानकारी दिए । चोरी भएको थाहा पाएपछि तुरुन्तै पचुवारघाट प्रहरी चौकीमा उजुरी दिएका थिए ।

पचुवारघाट प्रहरी चौकीका हवलदार रामजी राईका अनुसार घट्नाको अनुसन्धान भइरहेको संकास्पद व्यक्तिहरुलाई निगरानीमा राखी अनुसन्धान सुक्ष्म ढंगले अनुसन्धान गरीरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0