Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिड नेपालको १८ र्औं बार्षिक साधारण सभा

प्रभातफेरी अनलाइन ८९३१ पटक पढिएको प्रकाशित मिति: २०७६ आश्विन ११, शनिबार (६ साल अघि)
सिड नेपालको १८ र्औं बार्षिक साधारण सभा

आर.एल.श्रेष्ठ
नाला। सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ लिमिटिडका अध्यक्ष बिनोद पराजुलीले संस्थामा आवद्ध शेयर सदस्यको साथै समुदायको हितको लागि कार्य गर्न सफल भएको बताउनु भयो । प्रमुख अतिथि पराजुलीले थप्नुभयो सहकारीका सिद्धान्त तथा मूल्य मान्यतालाई आत्मासाथ गर्दै थप सदस्यमुखि योजनाहरुलाई अगाडी बढाउनु हालको आवश्यकता भएको बताउनु भयो ।

संस्थाका अध्यक्ष रेशमलाल नेपालीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव राजन श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवराज श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा सदस्य राजाराम दाहालले लेखा प्रतिवेदन र रमनकाजी शुवालले कृषि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


संस्थाका उपाध्यक्ष रामदेवि श्रेष्ठबाट स्वागत मनतव्य राखी सुरु भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्याम शुन्दर श्रेष्ठ, डाईनामिक युवा वचत तथा ऋण सहकारीका अध्यक्ष माधव सिग्देल, संस्थापक अध्यक्ष शिद्धि बहादुर कर्माचार्य लगायतले सहकारीको बारेमा आ—आफ्नो धारणा राख्नु भएको थियो भने कार्यक्रम संञ्चालन राजाराम दाहालले गर्नु भएको थियो ।

२०७४।०७५ तुलनामा ठुलो फड्को मार्न सफल भएको सहकारी संस्थाको कारोबार १७ करोड ७३ हजार ३ सय ७५ रहेको छ भने विगतको बर्षमा भएको शेयर पुंजि ७२ लाख ३३ हजार ७ सय बाट बढाएर १ करोड ६६ लाख ३३ हजार ५ शय पु¥याउन सफल भएको छ । यस्तै गरी सदस्य बृद्धि, ऋण लगानी साथै निक्षप संकलनमा समेत अत्यन्त राम्रो भएको प्रतिवेदनमा उल्लेख भएको छ ।

  • सिड नेपालको १८ र्औं बार्षिक साधारण सभा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0