Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली स्रष्टालाई तथागत अन्तर्राष्ट्रिय सृजन सम्मान

प्रभातफेरी अनलाइन ७२५८ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार (६ साल अघि)
काभ्रेली स्रष्टालाई तथागत अन्तर्राष्ट्रिय सृजन सम्मान

पनौती/साहित्यकार सूर्यप्रसाद लाकोजूलाई सिद्धार्थ तथागत कला साहित्य संस्थान सिद्धार्थनगर इटवाले अन्तर्राष्ट्रिय तथागत सृजन सम्मानबाट सम्मानित गरिएको छ । सिद्धार्थ तथागत कला साहित्य संस्थानले आफ्नो छैठौं वार्षिक उत्सवको अवसरमा साहित्यको क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा अविस्मरणीय योगदान गरे वापत नेपालको काभ्रेमा रहेर साहित्य सेवा गरे वापत सो सम्मान दिइएको हो ।

दुई दशकदेखि साहित्य र पत्रकारितामा कलम चलाउँदैै आएका साहित्यकार लाकोजू पत्रकारितामा समेत कृयाशिल छन् आफूले साहित्य सिर्जना गरेर, साहित्यको संगठन गरेर लाकोजूले नेपाली भाषा र साहित्यको क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् । कवि सूर्य लाकोजूका कविता, बालकविता, मुक्तक, हाइकु, गीत, निबन्ध गरी २४ ओटा साहित्यका कृति प्रकाशित छन । उनले दर्जनौं पुस्तक सम्पादन पनि गरेका छन् । सोही सकमरोहमा अर्का साहित्यकार तथा अक्षरमार्गका सह सम्पादक ध्रुवकृष्ण ताम्राकार पनि सम्मानित भएका छन् । उनका पनि कथा, कविता, मुक्तक गरी करिव आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

  • काभ्रेली स्रष्टालाई तथागत अन्तर्राष्ट्रिय सृजन सम्मान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0