Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भारतिय अतिक्रमणका विरुद्ध काभ्रेली कविहरु

प्रभातफेरी अनलाइन ७२८६ पटक पढिएको प्रकाशित मिति: २०७६ मंसिर १७, मंगलबार (६ साल अघि)
भारतिय अतिक्रमणका विरुद्ध काभ्रेली कविहरु

बनेपा/जनमत साहित्य वाटिकाको आयोजनामा र काभ्रे बहुमुखी क्याम्पसको सहआयोजनामा बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसको सभा कक्षमा पारिजात स्मृति केन्द्र परिवारलाई सम्मान गरेको छ ।

उक्त साहित्यिक कार्यक्रममा स्मृति केन्द्रका परिवारलाई सम्मान गरियो । साहित्यिक कार्यक्रममा स्मृति केन्द्रका अध्यक्ष जनगायक रायन, सचिव स्नेह साय्मि, कोषाध्यक्ष दिलसुन्दर श्रेष्ठका साथै अन्य सदस्यहरुमा डा.महेश मास्के, इन्दिरा दली, लक्ष्मी उप्रेती, मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख के.जी. बयदारले स्वागत मन्तव्यबाट स्वागत भएको उक्त कार्यक्रममा जनमत वाटिकाका संरक्षक मोहन दुवालले जनमतको साहित्यिक यात्रा र लेखिका पारिजातसँगको सम्बन्ध र पारिजातको उत्कृष्टताबारे चर्चा गरे । केन्द्रका सबै सदस्यहरुले मन्तव्य र कविता वाचन गरेको उक्त समारोहमा स्मृति केन्द्रका सदस्य तथा चीनका पूर्वराजदूत डा.महेश मास्केले नेपालको नक्सामा कालोपानी, लिपुलेक, लिम्पियाधुरा समेट्न नसक्नु नै नेपाल सरकारको कमजोरी रहेको, अन्तर्राष्ट्रियस्तरमा जानकारीका लागि प्रमाणहरु हुनुपर्ने र कूटनीतिका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्ने बताए ।

उक्त साहित्यिक कार्यक्रमको दोस्रो सत्रमा भारतीय अतिक्रमणका विरुद्ध काभ्रेली कविहरु कृष्णकुमार वैद्य, गोविन्दलाल प्रधानाङ्ग, तुयुकाजी ताम्राकार, दियेशरत्न शाक्य, नवराज दाहाल ‘उत्साही’, लक्ष्मी बडाल, विजयराम कर्माचार्य, शारदा घिमिरे भैल, शारदाप्रसाद शर्मा, समीन रिजाल, सुस्मिता न्यौपाने र हरिप्रसाद चौलागाईंले कविता वाचन गरे । प्रमुख अतिथि जनगायक रायनले पारिजातसँग जनमतको गाढा सम्बन्ध रहेको र जनमत साहित्यिक जगत्मा निकै प्रख्यात भइसकेको संस्थाको नाम हो, उनले उल्लेख गरे । वाटिकाका संयोजक सूर्यप्रसाद लाकोजूको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो ।

  • भारतिय अतिक्रमणका विरुद्ध काभ्रेली कविहरु
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0