Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौतीमा एक महिना फोटो प्रर्दशन , कृषि,पशु र पर्यटनको हवको रुपमा अगाडी बढाउंछौं -न्यौपाने

प्रभातफेरी अनलाइन ७०४५ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २२, मंगलबार (६ साल अघि)
पनौतीमा एक महिना फोटो प्रर्दशन , कृषि,पशु र पर्यटनको हवको रुपमा अगाडी बढाउंछौं -न्यौपाने

प्रल्हाद शर्मा हुमागाई
पनौती/काभे्र जिल्लामा रहेको स्थानिय तह मध्यको फरक पहिचान भएको पनौती नगरमा एक महिनासम्म पनौतीको पहिचान झल्कने फोटो प्रदर्शनिमा राखेको छ । फोटोकै कारण नगरको अति महत्वपुर्ण सम्पदाको पहिचान गराउने प्रमुख उद्देश्यका साथ उक्त कार्यको थालनि गरिएको हो ।

धार्मिक तथा ऐतिहासिक महत्वले परिचित नगरमा रहेको अति महत्वपुर्ण तथ्यको बारेमा समेत फोटो प्रदर्शनिले प्रस्ट्याउने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को सुरुवातिबाटै सुरु गरेको उक्त कार्यले गर्दा पनौती नगरको पहिचान नेपालमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत परिचित हुनेभएको छ । भ्रमण बर्षको सुरुवातिमै सुरु गरेको उक्त कार्यले गर्दा पनौतीको बारेमा दुरदराजमा रहेका वास्तविक बिषय बस्तुको बारेमा समेत जानकारी हुने भएको छ ।

पनौती नगरपालिका र पनौती पर्यटन केन्द्रको आयोजनामा भएको उक्त कार्यले गर्दा भ्रमण बर्षमा मात्र नभएर निरन्तर रुपमा पर्यटकहरु पनौतीमा आउने वातावरणको सृजना भएको छ । विगतमा १२ बर्षे मकरमेलाको नामबाट मात्रै परिचित पनौतीको ऐतिहासिक स्थानमा धार्मीक रुपमा के—कस्तो महत्व वोकेको रहेछ भन्ने बिषयमा सवै पक्षले बुझ्ने अवसर पाउने भएका छन् ।

पनौती नगरमा रहेको फरक ढंगको रितिरिवाज साथै भेषभुसाको बारेमा समेत पहिचान गराउने बिषयमा नगरपालिकाले चासो दिएको छ । जसले गर्दा छायाँमा पर्दै आएको स्थानिय पर्व, भेषभुसा, रितिरिवाजको समेत संरक्षण हुनेभएको छ । नगरमा रहेको धार्मिक तिर्थस्थलको निश्चित क्षेत्रभित्र ढिकी जाँतो चलाउन नहुने, भू—कम्प आउदा समेत उक्त तिर्थस्थलमा भुकम्पले क्षति नपु¥याउने लगाएतका वास्तविक सत्य तथ्यलाई सार्वजनिक गर्दै नगरमा रहेको तिर्थस्थलको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले नगर अगाडी बढेको छ ।

नगरपालिकाले ऐतिहासिक क्षेत्रको संरक्षण, संम्बर्धन साथै पहिचानको बिषयमा अगाडी बढाएको योजनाले गर्दा पनौती नगरको मात्रै नभएर जिल्लाकै नाम राष्ट्रिय , अन्तराष्ट्रिय स्तर सम्म परिचित हुनेभएको छ । नगरले नगरवासिको हितको लागि पशु तथा कृषिमा बिभिन्न नयाँपन साथै आधुनिक तरिका अपनाउंदा कृषकहरु आत्मनिर्भर हुने भएका छन् । त्यसैगरी ऐतिहासिक क्षेत्रको संरक्षण गर्दै आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्ने योजनाले गर्दा व्यापार व्यवसाय साथै पर्यटक व्यवसायीहरुको हितको खातिर कार्य हुनेभएको छ ।

भ्रमण बर्षको अवसरमा अन्यत्रको तुलनामा धेरै पर्यटकहरुलाई पनौतीमा आकर्षित गराउने योजना बनाएको छ । नगरपालिकाले सरोकारवालाहरु साथै स्थानियहरुसंग समन्वय गरेर अगाडी बढिरहेको छ । जसकोलागि पनौतीको बिभिन्न सम्पदाहरु देखि लिएर पर्यटकिय क्षेत्रहरु समेटिएको १२ वडाहरुको फोटो प्रर्दशनीमा राखिएको छ । ऐतिहासिक पनौती नगरपालिका बिश्व सम्पदाको सुचिमा सुचिकृत हुने क्रममा भएको कार्यले गर्दा थप टेवा मिल्ने भएको छ ।

यसै बिषयमा नगरका प्रमुख भिम न्यौपानेसंग सम्पर्क गर्दा पनौतीलाई कृषि, पर्यटन साथै पशुको हवको रुपमा अगाडी बढाएर नगरवासिहरुलाई आत्मनिर्भर वनाउने लक्ष्यका साथमा अगाडी बढेको बताउनुभयो । उहाँले थप्नुभयो भ्रमण बर्ष नेपाल सरकारले घोषणा गरिए अनुसार सफलसंगै पनौतीमा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ अगाडी बडेका छौं । पनौतीको बिकास पनौतीको समृद्धिको लागि ऐतिहासिक धार्मिक पर्यकटहरुर कृषि पर्यटकहरु लाई आकर्षित गराउने बिषयमा समेत लागिरहेको प्रमुख न्यौपानेले बताउनुभयो ।

सम्पर्कमा प्रमुख न्यौपानेले भन्नुभयो “नगरपालिकाले सबै क्षेत्रसंग मिलेर कार्यहरु गरिरहेको छ, पनौती नगरपालिका भित्रका घुम्नै पर्ने बस्तीहरु समेटिएर प्रदर्शनमा फोटो राखिएको नगरपालिकाको पर्यटकिय सम्भावना भएको स्थानहरुको बारेमा सबैसामु जानकारी दिनको लागि हामीले जानकारी मुलक पर्चा समोत निकालेका छौं ।”

  • कृषि
  • पनौतीमा एक महिना फोटो प्रर्दशन
  • पशु र पर्यटनको हवको रुपमा अगाडी बढाउंछौं -न्यौपाने
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0