Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुण्य माविका विद्यार्थीलाई न्यानो कपडा

प्रभातफेरी अनलाइन ६९१९ पटक पढिएको प्रकाशित मिति: २०७६ पौष २३, बुधबार (६ साल अघि)
पुण्य माविका विद्यार्थीलाई न्यानो कपडा

पनैती/पनौती नगरमा रहेको पुण्य माविका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययन गर्ने २ सय २५ जना विद्यार्थीलाई रणवहादुर जंगम,पुर्ण लक्ष्मी जंगम र प्रेम कर्माचार्यको स्मृतिको अवसरमा न्यानो कपडा वितरण गरेको हो ।

पनौतीका समाजसेवी, पुण्य मा.वि का पुर्व व्यवस्थापन समितिका अध्यक्ष रण वहादुर जंगमका जेष्ठ सुपुत्र धनवहादुर जंगमले स्व. पिता रणवहादुर जंगम र स्व. धर्म पत्नि पुर्ण लक्ष्मी जंगमको स्मृतिमा पुण्य मावि पुर्व विद्यार्थी तथा नगरपालिका वडा नं ७ का वडा सदस्य प्रतिनिधि पुरूषोत्तम कर्माचार्य वाट स्व. पिता प्रेम कर्माचार्यको स्मृतिमा पुण्य मा वि का २ सय २५ जना विद्यार्थीहरूका लागि जाडोको न्यानो लुगा स्वेटर छात्रवृत्ति सहयोग गरियो ।

न्यानो कपडा वितरण कार्यक्रममा त्रिवेणीधाम सरसफाइ संघका अध्यक्ष मच्छेमाया जंगमको आतिथ्यतामा सम्पन्न भएको थियो । पुण्य मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विषेश अतिथिको भुमिका पनौती नगरपालीका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानि रहनु भएको थियो । शिक्षक वालकृष्ण प्रजापतिले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक रूपा थापाले अतिथिहरूको स्वागत र कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक सरस्वती कनेलले विभिन्न संघ संस्थाहरूले विद्यालयलाई माया गरेर विभिन्न तरिकाबाट सहयोग हुँदै आएकोमा संपूर्ण दाताहरू प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । शैक्षिक स्तर वृद्धिमा अग्रसर रहेको र शिक्षकहरू योग्य,अनुभवी तथा तालिम प्राप्त भएका कारण आगामि शैक्षिकसत्र देखि कक्षा ९ मा अभिभावक तथा विद्यार्थीहरुको चाहना अनुसार अंग्रेजी तथा नेपाली माध्यमबाट कक्षा संञ्चालन गर्ने बताउनु भयो ।

विद्यालयमा रहेका विद्यार्थीहरुलाई न्यानो कपडा बितरणको लागि पुरूषोत्तम कर्माचार्य वाट २५ हजार ५ सय र ७८ हजार धनवहादुर जंगमबाट सहयोग भएको थियो । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र नास्नानिले केही वर्षमा नमुना विद्यालय वन्न सक्ने र राजेन्द्र कर्माचार्य अध्यक्ष भए देखि सहयोग हुँदै आएको कुरा व्यक्त गर्नु भएको थियो । उहाँले थप्नुभयो महिला प्रधानाध्यापक भएर पनि चुनौती दिदै संपूर्ण शिक्षकहरू अहोरात्र खटेर विद्यार्थीको नतिजा उत्कृष्ट वनाउन जोड दिएको उल्लेख गर्दै विद्यालयको हितको लागि निरन्तर लागि रहने बताउनु भयो ।

  • पुण्य माविका विद्यार्थीलाई न्यानो कपडा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0