Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी,विव्यस अध्यक्षमा पुन पन्त

प्रभातफेरी अनलाइन ६६०५ पटक पढिएको प्रकाशित मिति: २०७६ माघ २८, मंगलबार (६ साल अघि)
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी,विव्यस अध्यक्षमा पुन पन्त

पाँचखाल/पाँचखाल नगरका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले शिक्षाको गुणस्तरको लागि ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो ।

पाँचखाल–६ तिनपिप्तलेमा रहेको जोरपाटी माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सव तथा अभिभावक भेलाको क्रममा उक्त धारणा राख्नुभएको थियो । उहाँले थप्नुभयो, सामुदायिक विद्यालयहरु निजी विद्यालयभन्दा कम छैनन् । समयको माग अनुसार सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको बताउनुभयो । पाँचखालमा शिक्षाको गुणस्तर सुधार्नको लागि आफू निरन्तर लागिपरेको बताउनुहुँदै पाँचखालवासी शिक्षासेवी एवं अभिभावकहरुले साथ सहयोग दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तको सभातित्वमा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामशरण दुलाल, दिनानाथ ढुंगाना, धर्मराज राई, नन्दकुमार श्रेष्ठ लगायतले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विद्यालयका सहायक प्रधानाध्यापक ऋषिकेश नेपालले स्वागत मन्तव्य राखी सुरु गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्रीप्रसाद ढुंगानाले प्रगति प्रतिवेदन एवं आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । लेखापाल कृष्णबहादुर पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक यादव प्रसाद सिटौलाले गर्नुभएको थियो ।

अभिभावक भेलाबाट पुनः भोजराज पन्तको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । जसको सदस्यमा मञ्जु गौतम, रामशरण दुलाल, भिमबहादुर ढुंगाना, राजन श्रेष्ठ, शुक्रमाया दनुवार, अप्सरा मिजार, शिक्षक प्रतिनिधि यादव प्रसाद सिटौला, सदस्य सचिव प्रधानाध्यापक बद्रीप्रसाद ढुंगाना रहनुभएको छ । त्यसैगरी नन्दकुमार श्रेष्ठको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । जसको सदस्यमा चन्द्रबहादुर खड्का, राधिका केसी, शान्ति दनुवार, सुभद्रा पराजुली, नन्द बहादुर अधिकारी, चण्डिका राउत रहनुभएको छ ।

  • निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय- पन्थी
  • विव्यस अध्यक्षमा पुन पन्त
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0