Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेवाः पत्रकार राष्ट्रिय दवु द्वरा मानन्धर सम्मानित

प्रभातफेरी अनलाइन ६१३४ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार (६ साल अघि)
नेवाः पत्रकार राष्ट्रिय दवु द्वरा मानन्धर सम्मानित

आर.एल.श्रेष्ठ

पनौती/नेवारी भाषा तथा संस्कृतिको संरक्षण गर्दै नेपालको पहिचान राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने मुल उद्देश्यका साथ अगाडी बढेको नेवाः पत्रकार राष्ट्रिय दवु काभे्रले एक कार्यक्रमको आयोजना गरी संकृतिको संरक्षण गर्नेहरुको योगदानलाई मध्यनजर राख्दै सम्मान गरेको छ ।
नेवारी परम्परा साथै संकृतीको संरक्षण गर्दै अगाडी बढ्नु भएका संकृत विद ज्ञान वहादुर मानन्धरलाई सम्मान गरेको छ । कार्यक्रममा उपस्थित केन्द्रिय पदाधिकारीहरु, कार्य समितिका साथै उपस्थित हुनु भएका सवै पक्षले आ—आफ्नो क्षेत्रबाट संस्कृतिको संरक्षणको लागि भूमिका निर्वाह गरेको भन्दै टिका, खादा लगाई सम्मान गर्दै शगुनको समेत व्यवस्था गरेको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दवु काभे्रका अध्यक्ष शिद्धिवहादुर कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा ज्ञानकाजी मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेवाः पत्रकार पुर्व केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जन, नेवाः पत्रकार केन्द्रिय अध्यक्ष सुरजविर बज्राचार्य, वरिष्ट साहित्यकार मोहन दुलाल, साहित्यकार शुर्यप्रसाद लाकोजु, केन्द्रिय पार्षद विजयराज कर्माचार्य, पनौती नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी लगाएतले आफ्नो धारणा राख्नुभएको थियो ।

  • नेवाः पत्रकार राष्ट्रिय दवु द्वरा मानन्धर सम्मानित
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0