Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाकडीमा मौलाएको नेपाली राजनीति

प्रभातफेरी अनलाइन ६७११ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २०, मंगलबार (६ साल अघि)
चाकडीमा मौलाएको नेपाली राजनीति

प्रल्हाद शर्मा हुमागाई
नेपालमा पछिल्लो समय राजनीतिमा चाकडीवाद हाबी भएको तथ्य सार्वजनिक रुपमै छताछुल्ल हुँदै आएको छ ।
यो रोगबाट नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु अछुतो छैनन् । चाहे कम्युनिष्ट धारका हुन्, प्रजातान्त्रिक धारका हुन् वा पुनउत्थानवादी धारका हुन्, सबैमा सलहझैं मौलाएको छ चाकडीवाद । यो समस्याबाट केही गरेपनि उम्किनसक्ने अवस्थामा नेपाली राजनीतिक छैन ।

यतिसम्म कि आफू नजिकका व्यक्तिले क्षम्मे हुन नसक्ने अपराध गरेपनि ढाल बनेर चाकडी गर्ने कार्यकर्ताको ताँती लाग्नुले यी कुराहरु पुष्टि गर्दछ । यो अवस्थामा यो मुलुकबाट भ्रष्टाचार, विसंगति विकृतिको अन्त हुने कल्पना समेत गर्न सक्ने अवस्था रहन्न ।

नेपालीहरुप्रति मौलाएको चाकडीवादले यो मुलुककै भविष्य अन्यौलतातिर धकेलेको तथ्य सार्वजनिक भएको छ । हामी नेपाली अरुको नक्कल गर्न माहिर छौं । बिडम्बना दैनिक दिनचर्यासँग जोडिने र सकारात्मक सन्देश दिने विषयवस्तुका बारेमा नक्कल गर्न सकिरहेका छैनौं । जसको परिणाम अपनत्व दिनप्रति दिन गुम्दै गइरहेको छ । यो अवस्थामा आफ्नो पहिचान दिने धर्म, संस्कृति, संस्कार र परम्परालाई चाकडीवादले दलदलमा भास्दै गएको छ । इतिहासमा सुनौला अक्षरले कोरिएको वीर गोर्खालीको गाथाको पहिचान समेत अन्यौलतामा धकेलिएको छ । किनकी हाम्रो संस्कृति, परम्परा, संस्कार विस्तारै परिवर्तनको नाउँमा भुल्दै गएका छौं । त्यसको पछिल्लो आधार भनेको विदेशी संस्कृतिको प्रभाव मान्नुपर्छ ।

जसको प्रत्यक्ष असर नेपालको राजनीतिमा भने शुन्यतातिर धकेलेको देखिन्छ । दुई ढुंगाको तरुल भनेर नेपाललाई भन्ने गर्छौं जसको सकारात्मक सोच र सकारात्मक परिणामको लागि छिमेकीबाट सिक्नैपर्ने कुराहरु भने बिर्सिँदै जान्छौं । त्यसैको चर्चा गर्न लायक एउटा प्रसंग जोडौं, छिमेकी मुलुक भारतमा भर्खरै सम्पन्न प्रादेशिक चुनावको परिणामले प्रष्ट पार्दछ, उनीहरु कति दासत्व स्वीकार्छन् भनेर । यो विषयमा नेपालीहरु सहजै रुपमा आफूलाई अनविज्ञता जाहेर गर्न पछि पर्दैनन् । जुन किसिमको परिणाम केजरीवालले ल्याए त्यसबाट नेपाली मतदाताहरुले पाठ सिक्न जरुरी छ । यसबाट के पुष्टि हुन्छ भने नेपाली र भारतीय नागरिक बिचको बौद्धिकता सहजै आँकलन गर्न सकिन्छ ।

त्यसैले फेरि पनि ती भारतीय मतदाताहरुका बारेमा सम्मान गर्नु सञ्चारकर्मीको दायित्व समेत हुन्छ । त्यसबाट नेपालीले पाठ सिक्न सकेपनि नेपाली राजनीतिमा मौलाएको चाकडीवाद केही हदसम्म मत्थर हुने राजनीतिक विश्लेषकहरुको तर्क छ । आफ्नो मताधिकार सहज रुपमा प्रयोग गर्नसक्ने अवस्था सिर्जना हुने थियो भन्ने निचोडमा हाम्रो कलम पुगेको छ ।
त्यसैले नेपाली राजनीतिमा मौलाएको चाकडीवादका विरुद्ध सशक्त रुपमा आवाज बुलन्द गर्दै भ्रष्टाचार, विकृति, विसंगतिका विरुद्ध जनमत तयार गर्नु प्रत्येक सचेत नेपालीको दायित्व ठहरीने छ ।

 

  • चाकडीमा मौलाएको नेपाली राजनीति
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0