Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सरकार र ट्रेड युनियनबीचको सम्वन्ध, मजबुत हुनुपर्छ- केन्द्रीय सदस्य हुमागाईं

प्रभातफेरी अनलाइन ६५६४ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार (५ साल अघि)
सरकार र ट्रेड युनियनबीचको सम्वन्ध, मजबुत हुनुपर्छ- केन्द्रीय सदस्य हुमागाईं

बनेपा/नेपाली काँगे्रसका केन्द्रिय सदस्य एवं पुर्व सांसद शिवप्रसाद हुमागाईंलाई नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेले एक समारोहबीच बधाई तथा शुभकामनाबाट सम्मान गरेको छ ।

उक्त सम्मान ग्रहण गर्ने क्रममा केन्द्रीय सदस्य तथा ट्रेड युनियन संयोजक शिवप्रसाद हुमागाईले सरकार र ट्रेड युनियनबीच भएको सम्वन्धलाई लोकतान्त्रिक विधिबाट हिँडाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । उहाँले यो अवसर र चुनौती काभ्रेली कांग्रेसको योगदान र बलिदानबाट प्राप्त भएको बताउँदै यसलाई थप संस्थागत गर्नका लागि आफ्नो गहकिलो भूमिका रहने उल्लेख गर्नुभयो । विश्वमा ट्रेड युनियनको महत्वपूर्ण भूमिका रहको चर्चा गर्दै सरकारले ट्रेड युनियनको भूमिका कमजोर पार्ने काम गरेको आरोप समेत हुमागाईंले लगाउनुभयो । उहाँले श्रमिक र ट्रेड युनियनसँग आवद्ध सबै संघ संस्थाको हितमा आफू जुनसुकै निर्णय गराउन पछी नहट्नेसमेत बताउनुभएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापाती पूर्व सांसद, कुशल संगठनकर्ता, प्रखर वक्ता शिवप्रसाद हुमागाईंलाई नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागको गरिमामय संयोजक पदमा मनोनित हुनु भएकोमा सो कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय प्रवक्ता एवं अध्यक्ष खिलानाथ दाहाल, नेपाली कांग्रेसका काभ्रेका उपसभापतिद्वय अच्युत प्रसाद पौडेल र गोविन्दबहादुर थापा, कोषाध्यक्ष कृष्णपोगाल भैल, क्षेत्रीय सभापतिहरु रमेश प्रसाद हुमागाई र राम योञ्जन, ट्रेड युनियनका बाग्मती प्रदेश सचिव राजेश हुमागाई, नेपाल शिक्षक संघ वाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष अश्विनप्रसाद चौलागाई, बेथाञ्चोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, कांग्रेस धुलिखेल नगर सभापति जितकृष्ण घिनांजू, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष राजेशराज महत लगायतले टे«ड युनियन र सरकारले खेलेको नकारात्मक भूमिकाका बारेमा चर्चा गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेस काभ्रेका अध्यक्ष प्रेमराज शर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ट्रेड युनियन काभ्रेका सचिव नारायण सापकोटाले गर्नुभएको थियो ।

  • मजबुत हुनुपर्छ- केन्द्रीय सदस्य हुमागाईं
  • सरकार र ट्रेड युनियनबीचको सम्वन्ध
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0