Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेरेसो काभ्रे शाखा तदर्थ समितिमा

प्रभातफेरी अनलाइन ६९४८ पटक पढिएको प्रकाशित मिति: २०७६ फागुन २७, मंगलबार (६ साल अघि)
नेरेसो काभ्रे शाखा तदर्थ समितिमा

बनेपा/मानवीय क्षेत्रमा अतुलनीय योगदान पु¥याउन एक मात्र संस्था नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा तदर्थ समितिमा झर्ने भएको छ ।
विभिन्न आरोह अवरोहका बाबजुद जुन किसिमको आरोपको सामना गर्ने क्रममा रेडक्रसको विधि विधान र नीतिलाई तिलाञ्जली दिएको भन्दै आक्रोश व्यक्त गरिरहँदा निर्वाचनको मुखैमा आएर जिल्ला प्रशासन कार्यालय काभ्रेले निर्वाचन स्थगित मात्र गरेन जिल्ला शाखा समितिलाई तदर्थ समितिमा झर्न बाध्य समेत पा¥यो ।

रेडक्रसको इतिहासमा ४० वर्ष योगदान दिएका पूर्व काभ्रे शाखा सभापति समुद्रलाल श्रेष्ठका अनुसार नीतिगत ढंगमा चल्ने हो भने अब जिल्ला शाखा तदर्थ समितिमा रहनुको विकल्प छैन । हुन त यो सतीले सरापेको देश हो, यहाँ जे पनि हुन सक्छ भन्नुहुँदै श्रेष्ठको गुनासो छ, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा कुनै जमानामा नेपालकै उत्कृष्ट जिल्ला शाखाको रुपमा सम्मान प्राप्त गरेको थियो । नेपालका तत्कालिन ७५ वटा जिल्ला शाखामा नमूनाको रुपमा रहेको काभ्रे जिल्ला शाखालाई लिएर चर्चा परिचर्चा मात्र थिएन कि प्रेरणाको स्रोत पनि बनेको थियो तर आज भागबण्डाको राजनीतिले त्यो गरिमा भताभुङ्ग भएको छ । मुलुक १० वर्षे द्वन्द्वमा होमिरहँदा रेडक्रस काभ्रे शाखाको बारेमा कहीँकतैबाट कुनै प्रश्न चिन्ह समेत उठेको थिएन तर आज भूकम्पबाट तड्पिरहेका पिडितहरुका नाममा आएको सहयोग दुरुपयोगका कारण जिल्ला शाखा बदनाम बनेको छ । यो हामी रेडक्रस अभियान्ताहरुका लागि अत्यन्तै पिडादायी पक्ष हो । त्यसैले जुन किसिमको कमी कमजोरी जिल्ला शाखाले गरेको छ, त्यसबाट उन्मुक्ति त्यति सजिलै लिनसक्ने अवस्था नरहेको श्रेष्ठको गुनासो थियो ।

सोही सम्बन्धमा निर्वाचन अधिकृत राजेन्द्रमान ताल्चाभडेलप्रति लक्षित गरी विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा उल्लेख भएअनुसार आफ्नो नाम प्रकाशित नगर्ने सर्तमा उम्मेदवारहरुसँग यथार्थ भएको के हो भनी सोध्दा सार्वजनिक गरिएजस्तो नभएको भन्दै समय पार गरिसकेपछि हामी बैठकबाट बाहिरिएका हौं, त्यतिबेलासम्म कुनै पनि पत्र आइपुगेको थिएन । जुन किसिमका भ्रम छर्ने काम गरियो, त्यो निन्दनीय क्रियाकलाप हो भन्ने हामीलाई लाग्छ र यसको घोर विरोध गर्दछौं भन्दै रेडक्रसप्रति गलत नजर नलगाउन अभियानकर्मीहरुलाई अनुरोध गर्दै रेडक्रसप्रतिको गलत भ्रम चिर्नु हाम्रो दायित्व हो भन्छन् बैठकका सहभागीहरु ।

  • नेरेसो काभ्रे शाखा तदर्थ समितिमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0