Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरिनु न्याय संगत नहुने -प्रम

प्रभातफेरी अनलाइन ५९९७ पटक पढिएको प्रकाशित मिति: २०७७ जेष्ठ ७, बुधबार (५ साल अघि)
तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरिनु न्याय संगत नहुने -प्रम

गंगा लामा
काठमाण्डौ-मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमका बारेमा सांसदहरुद्वारा उठाइएका सवालहरुको जिज्ञासा मेट्ने क्रममा भारतको अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग फिर्ता ल्याउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलिले सरकारले अतिक्रकणमा परेको नेपाली भूभाग फिर्ता ल्याउने निर्णय गर्दै आवश्यक कुटनीतिक कदम चालेको औपचारिक जानकारी समेत सदनलाई गराउनुभएको थियो । प्रधानमन्त्री ओलिले सोमबारको मन्त्रीपरिषद् बैठकले नेपाली भूमि समेटेर नक्सा पारित गरेको र केही दिनभित्र सार्वजनिक गरिने पनि सो अवसरमा जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलिले नेपाली भूमि फिर्ता ल्याउने सरकारको निर्णयबाट सिङ्गो राष्ट्र खुशी हुने विश्वास लिएको भन्दै उहाँले नयाँ नक्सा अनुसारको व्यवस्था गर्दै संविधानको अनुसूची ३ संशोधन भएको दिन नेपालमा दीपावली गरिने उद्घोष समेत गर्नुभएको थियो । संविधानको अनुसूची ३ संशोधन गर्न संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरिने, त्यो प्रस्ताव पारित हुने विश्वास आफूले लिएको पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

नेपाली भूभाग फिर्ता ल्याउने सरकारको निर्णयका बारेमा तथाकथित राष्ट्रवाद भनि टिप्पणी गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो “तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरियो । विशेषण दिईएको पनि सुनियो । म साथीहरुलाई आग्रह गर्न चाहन्छु । नेपालजस्तो देशले जो दुईवटा ठूला बलिया देशहरुको बीचमा छ । यस्तो देशले तथाकथितका राष्ट्रवादको बाटो, देखावाला राष्ट्रवादको बाटो अथवा लम्पसारवादको बाटो राष्ट्रवाद नहुने बाटो समाउन हुँदैन प्रधानमन्त्रीले भन्नुभयो ।

  • तथाकथित राष्ट्रवाद भनेर नामाकरण गरिनु न्याय संगत नहुने -प्रम
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0