Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सञ्चारमाध्यमप्रतिको अनर्गल प्रचार पाच्य हुन्न ः महासंघ

प्रभातफेरी अनलाइन ६०७७ पटक पढिएको प्रकाशित मिति: २०७७ भाद्र ३१, बुधबार (५ साल अघि)
सञ्चारमाध्यमप्रतिको अनर्गल प्रचार पाच्य हुन्न ः महासंघ

काठमाडौं/नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यमप्रति गरिएको अनर्गल प्रचार पाच्य नहुने उल्लेख गरेको छ ।
सिन्धुपाल्चोकका विभिन्न स्थानमा अवैध रूपमा बालुवा उत्खनन् गरेको विषयमा स्थानीय पत्रपत्रिका, रेडियो तथा अनलाईनमा प्रकाशित÷प्रसारित समाचार सामग्रीलाई लिएर सामाजिक सञ्जाल र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट सञ्चारमाध्यमप्रति लक्षित गरी भएका टीका टिप्पणीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघ सिन्धुपाल्चोक शाखाका अनुसार, जिल्लाका विभिन्न भागमा अवैध बालुवा उत्खनन् कार्य भइरहेको सन्दर्भमा समाचार सामग्री प्रकाशित÷प्रसारित गर्ने सञ्चारमाध्यमहरुलाई लक्षित गरी सामाजिक सञ्जाल तथा जिल्ला समन्वय समितिबाट प्रेषित विज्ञप्तिमा ‘पीत पत्रकारिता’ लगायतका धम्कीपूर्ण भाषा प्रयोग गरिएकोमा महासंघको ध्यानाकर्षण भएको बताएको छ ।
सञ्चारमाध्यममा प्रवाह भएका समाचार सामग्रीप्रति चित्त नबुझे या गुनासो भए सम्बन्धित सञ्चार माध्यममा खण्डन पठाउने, खण्डन प्रकाशन÷प्रसारण नगरिए प्रेस काउन्सिलमा उजुरी गर्न सकिने स्थापित प्रचलन छ । त्यसलाई बेवास्ता गर्दै सञ्चारमाध्यमविरुद्ध भएको अशोभनीय र भद्दा टीकाटिप्पणी निन्दनीय हुनुका साथै पत्रकारिताको पेशागत प्रतिष्ठामा आँच पु¥याउने नियत लुकेको सम्बन्धित पक्षको जारी विज्ञप्तिमा रहेको महासंघको ठहर छ । महासंघ आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको समेत ख्याल गरी यस्ता कार्य नदो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँद छ भनी महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0