Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ १६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेली पत्रकारिताका हस्ती अस्ताए

प्रभातफेरी अनलाइन ६०३४ पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक २५, मंगलबार (५ साल अघि)
काभ्रेली पत्रकारिताका हस्ती अस्ताए

बनेपा । काभ्रेली पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान राख्न सफल व्यक्तित्व विष्णुप्रसाद चौलागाईं गत शुक्रबार यस धर्तीबाट बिदा लिएका छन् । उनको अवशानपछि काभ्रेली पत्रकारितामा ठूलो धक्का महसुस गरिएको छ ।

पछिल्लो घटनाक्रम अनुसार चौलागाईं कोरोना संक्रमित भएको र सोही कारण उहाँको ज्यान गएको परिवारजनले बताएका छन् । करिब तीन दशकदेखि पत्रकारितामा आवद्ध काभ्रेका पत्रकार चौलागाँईको शुक्रबार बिहान काठमाडौँस्थित ओम अस्पतालमा मृत्यु भएको उहाँका भाइ दिपक चौलागाँईले जानकारी दिएका थिए । काभ्रेबाट प्रकाशित हुने काभ्रे पोष्ट साप्ताहिकका सञ्चालक तथा प्रधान सम्पादक चौलागाँईमा गत असोज २६ गते कोरोना संक्रमण पुष्टी भएको परिवारले जनाएका थिए ।

कोरोना संक्रमण पुष्टी भएपछि उहाँ २७ गतेबाट ज्वरो बढेपछि उपचारका लागि ओम अस्पताल गएको र अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिएपछि उहाँ घर फर्कनु भएको बताइएको छ । होम आइसोलेसनमा बस्दा बस्दै दाइलाई गाह्रो भएपछि कात्तिक १ गते अस्पतालमा भर्ना गरिएको भाइ दिपकले बताएका थिए । अस्पतालमा जाँदा कोरोनाका कारण उहाँको फोक्सोले ४० प्रतिशत मात्रै काम गरेको र आइसियुमा राखेर दश÷पन्ध्र दिन उपचार गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार अक्सिजन थेरापीमार्फत उपचार गर्दागर्दै उहाँको गत शुक्रबार बिहान पौने ४ बजे मृत्यु भएको भाइ दिपकले सञ्चारकर्मीहरुको भेटमा बताएका थिए ।

पत्रकार चौलागाँईमा कोरोनाका साथै निमोनिया समेत भएको अस्पताल स्रोतको दाबी थियो । परिवारले बताएअनुसार उहाँ विगत केहि वर्षदखि इन्जाइटिस्बाट समेत पिडित रहेको बताइएको थियो । मृतक पत्रकार चौलागाँईको एक हप्ता अघि गत बिहिबारको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको परिवारले बताएका थिए । मृतक चौलागाईंको पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उक्त अन्तिम संस्कार गर्ने क्रममा नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईंले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ १३ गते बुधबार

    २०८३ साल जेठ १३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    आज कृष्णसेन इच्छुकको २४ औँ स्मृति दिवस : प्रेस सेन्टर नेपालले विविध कार्यक्रम गरि मनाउने

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0