Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला सहकारी सबैको साझा चौतारी भएको छ ः अध्यक्ष शर्मा

प्रभातफेरी अनलाइन ४५७१ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ १, बिहिबार (५ साल अघि)
जिल्ला सहकारी सबैको साझा चौतारी भएको छ ः अध्यक्ष शर्मा

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेको ३९औं साधारणसभाबाट दिलिप शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा समिति चयन भएपश्चात् निर्वाचित अध्यक्ष शर्मा कथन थियो– जिल्ला सहकारी संघ सबैको साझा चौतारी हो भन्ने पहिचान दिन सफल भएका छौं ।

निर्वाचित पश्चात् अध्यक्ष शर्माले सबैको सहमतिमा साझा टिम बनेको र एकताकै आधारमा काभ्रेको सहकारी अभियानलाई मुलुकभर चिनाउने प्रतिवद्धता जनाउँदै सहकारीहरुको क्षेत्रमा नेतृत्वहरु कति उद्धार हुन्छन् भन्ने काभ्रे जिल्ला सहकारी संघले प्रस्तुत गरेको स्मरण गराउनुहुँदै यसले बाँकी जिल्ला सहकारी संघ र केन्द्रीय नेतृत्वलाई समेत प्रेरणा दिनेछ भन्ने विश्वास लिएको अध्यक्ष शर्माको दाबी थियो ।

विशेष गरी काभ्रे जिल्लामा सहकारीहरु शहर केन्द्रित छन् । यसलाई जिल्ला १३ वटै पालिकाहरुमा परिचालित गराउने दायित्व जिल्ला सहकारीको हो । यस अर्थमा पनि आजको निर्वाचनले एउटा महत्वपूर्ण सन्देश प्रवाह गरेको छ । जसले सहकारी अभियानलाई गाउँसम्म लैजानका निम्ति १३ वटै पालिकाहरुमा समन्वय र सम्पर्क बढाउन सहज हुने विश्वास अध्यक्ष शर्माले व्यक्त गर्नुभएको थियो । हाल काभ्रे जिल्लामा १ हजार ४ सय ९५ सहकारी संस्था क्रियाशील रहेता पनि जिल्ला सहकारी संघमा आबद्ध रहनेहरुको संख्या न्यून छ । यो समितिले ति क्रियाशील संस्थाहरुलाई संघमा आवद्ध गराउन महत्वपूर्ण पहल गर्नेछ भन्ने विश्वास आफूले लिएको अध्यक्ष शर्माको दाबी थियो ।

बनेपामा सम्पन्न संघको वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । साधारण सभाबाट संघको उपाध्यक्षमा अमन पोटे, उपाध्यक्ष महिलामा कमला अधिकारी र कोषाध्यक्षमा राजन शाक्य निर्वाचित भएका हुन् । त्यसैगरी संघको सदस्यहरुमा यदुनाथ हुमागाईं, सुदर्शन अधिकारी, ठाकुरनाथ अधिकारी, राधिका दाहाल घिमिरे, मञ्जु घिमिरे, दिपक थापा, अर्जुन प्रसाद सापकोटा, कमल प्रसाद कुइंकेल, शान्ति लामा तामाङ र हिमाली श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी साधारण सभाले संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा शम्भुलाल श्रेष्ठ र सदस्यहरुमा सरस्वती चिमौरिया र गणेशप्रसाद भट्टराई चयन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0