Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेलमा २ सय ९९औं पृथ्वी जयन्ती सम्पन्न

प्रभातफेरी अनलाइन ६५६० पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ४, आईतबार (५ साल अघि)
धुलिखेलमा २ सय ९९औं पृथ्वी जयन्ती सम्पन्न

काभ्रे । धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय एकता दिवस तथा २ सय ९९ औं पृथ्वी जयन्ती धुलिखेलको सरस्वती बजारमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजूले राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गर्दै राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्नुहुँदै हालको नेतृत्वले उहाँप्रति हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको स्मरण गराउनुभयो । पुर्खाले जुन किसिमको सन्देश दिएर गएका छन्, त्यो अनुकरणीय छ । पछिल्लो समयका पुस्ताहरुले पूर्वजहरुको अनुशरण गर्न छाडेकोमा दुखेसो व्यक्त गर्दै राम्रा कुराहरुको अनुशरण गर्नुपर्ने र ति कुराहरुको स्थायित्व हुनुपर्ने र त्यसको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्नेमा, स्थानीय सरकार आफैंमा रनभुल्लमा रहेको उहाँको आरोप थियो । पछिल्लो समय स्थानीय सरकारले जनताको उन्नतिका लागि केही गर्छ भन्ने अपेक्षा लिनु मनासिव नदेखिएको अध्यक्ष कोजूको तर्क पनि थियो । सत्तामा रहेका नेतृत्वहरुको गतिविधितर्फ इन्कित गर्दै पृथ्वीनारायण शाहका अमरवाणीले आज पनि उतिकै महत्व राखेको स्मरण गराउनुहुँदै घुस खान्या र घुस खुवाउन्या दुवै देशद्रोही भन्नुको अर्थ आज पनि स्मरणयोग्य रहेको सम्बोधनको क्रममा अध्यक्ष कोजूले बताएनुभएको थियो ।


कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीहरु, स्थानीय वासिन्दा, व्यवसायी, स्वतन्त्र पेशाकर्मी, विद्यार्थी, समाजसेवि, जनप्रतिनिधि तथा नागरिक समाजले माल्यार्पण गरी बजार परिक्रमपश्चात् बडा महाराजधिराज पृथ्वी नारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0