Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आपतकालिन ट्रमा प्रणाली सम्बन्धी तालिम

प्रभातफेरी अनलाइन ५६९७ पटक पढिएको प्रकाशित मिति: २०७७ माघ ६, मंगलबार (२ साल अघि)
आपतकालिन ट्रमा प्रणाली सम्बन्धी तालिम

बनेपा । ग्रामीण आपत्कालिन ट्रमा प्रणाली सुदृढिकरण परियोजनाले जिल्लामा आइपर्ने आकस्मिक दुर्घटनाहरुलाई मध्यनजर गर्दै आपत्कालिन ट्रमा प्रणाली सुदृढिकरण सम्बन्धी तालिम नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको पहलमा चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरी सञ्चालन गरेको थियो ।उक्त गाउँपालिकाहरुमा ख श्रेणीको पारामेडिक र एम्बुलेन्सको व्यवस्थापन सम्बन्धी सहभागीहरुलाई सुसूचित गराइएको थियो । प्राथमिक उपचार र आवश्यक व्यवस्थापकीय जानकारीका लागि तालिममा सहभागीहरुलाई आइपर्ने विभिन्न आपत्कालिन विषयका बारेमा सुसूचित गराइएको आयोजकले जनाएको छ ।
संयुक्त रुपमा दीप प्रज्वलित गरेर कार्यक्रमको आरम्भ गरिएको थियो । उक्त अवसरमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले रेडक्रसले मानवीय क्षेत्रमा पु¥याएको योगदानको उच्च सम्मान गर्दछु भन्दै यस्ता चेतनामूलक कार्यक्रमका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभएको थियो ।


विनाशकारी भूकम्पको समयमा काभ्रे जिल्ला रेडक्रसले पु¥याएको योगदानको चर्चा गर्नुहुँदै आगामी दिनमा पनि यस्तै किसिमका चर्चायोग्य कार्य रेडक्रसले गर्नुछ भन्ने अपेक्षा आफूले लिएको प्रमुख न्यौपानेको तर्क थियो ।
आयोजकका अनुसार नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको तर्फबाट केन्द्रीय उपनिर्देशक बालकृष्ण सेडाई, केन्द्रीय सदस्य कुमार थापा, पनौती नगरका नगर प्रमुख भिम न्यौपाने, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना लगायतले तालिमको औचित्यतामाथि प्रष्ट पार्दै तालिम सिकिसकेपछि व्यवहारमुखी हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका संयोजक समुद्रलाल श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य काभ्रे शाखाका सचिव पुष्पा खड्काले गर्नुभएको अधिकारकर्मी राजु सिग्देलले जानकारी गराउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

    एमालेलाई पराजय स्वीकार्न कठिन, कर्मचारीतन्त्रले सहयोग गर्नेमा शंका, चुनौतीका बिचबाट अघि बढ्न सहज छैन

  • वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

    वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउनेछौं ः अध्यक्ष दाहाल

  • जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

    जिल्लामै पहिलो महिला वडा अध्यक्ष बनेपामा

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0