Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुटको पात्र बनाएर दबाउने काम पाच्य हुन्न ः प्रवक्ता श्रेष्ठ

प्रभातफेरी अनलाइन ४९६३ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ५, बुधबार (५ साल अघि)
गुटको पात्र बनाएर दबाउने काम पाच्य हुन्न ः प्रवक्ता श्रेष्ठ

काठमाडौं । काभ्रेली समाज काठमाडौंलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि कार्यकर्तामाथि गुटको पात्र बनाएर दबाउने काम पाच्य नहुने बताउनुभएको छ ।
यदि कहिँकतै कार्यकर्तामाथि त्यस किसिमका विविधकारी नीति अख्तियार गरिएको पाइएमा पार्टी चुप लागेर नबस्ने समेत तर्क राख्नुभएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलको कथन थियो– पार्टी निर्माणका क्रममा केही कमी कमजोरी हुन पुगेकै हो । यो शाश्वत सत्य पनि हो । नेतृत्वले संरक्षण गर्न नसकेकै हो । यसमा दुई मत छैन । पार्टी निर्माणका क्रममा महत्वपूर्ण पक्ष प्रशिक्षणमा पार्टी चुकेकै हो । त्यसैले यस किसिमको कमजोरीका बारेमा कार्यकर्ता तहबाट उठेका आवाजहरुलाई अब सम्बोधन गर्नुको विकल्प छैन ।
यो अवस्था रहँदारहँदै पनि कार्यकर्ता तहबाट खबरदारी गर्दै पार्टी संरक्षणमा लागिपर्नुहुने कार्यकर्ताप्रति सधंै पार्टी संवदेनशील रहनेछ भन्दै हिजो के भए, कसो भए त्यसलाई शक्तिमा रुपान्तरण गर्न कार्यक्षेत्रमा सरिक रहेका निष्ठावान् कार्यकर्ताहरु समर्पित हुनुहुनेछ भन्ने विश्वास हाम्रो छ । जुन जमघट हुने अवसर जुटाउनुभयो आयोजकहरुले त्यसको लागि तत्कालिन चौमका साथीहरुप्रति कृतज्ञता व्यक्त गर्दछु भन्नुभएको छ ।
काभ्रेली समाज काठमाडौंले जुन प्रयास गरेको छ, यो कम्युनिष्ट पार्टी निर्माणका लागि कोसेढुंगा सावित हुने अपेक्षा मैले राखेको छु । जसले राजनीतिक आन्दोलनलाई सशक्त रुपमा मलजल गर्नेछ भन्ने विश्वास म लगायत पार्टीले राखेको छ ।
उक्त कार्यक्रममा समाजसेवी एवं पूर्व चौम नेता दिलसुन्दर श्रेष्ठ, डा. भरत लामिछाने, गोपिकृष्ण थपलिया, युवा नेता सुरेन्द्र श्रेष्ठ, तेज पन्त, आइतसिं लामा, ई. जनक थापा लगायतका दर्जनौं उपस्थित अग्रजहरुले कार्यक्रमका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0