Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ २, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कृषक समुह राहत वितरणमा अग्रसर हुँदै

प्रभातफेरी अनलाइन ५९५७ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख १६, बिहिबार (५ साल अघि)
कृषक समुह राहत वितरणमा अग्रसर हुँदै

दुवाकोट, भक्तपुर । आफ्नो समुहको सदस्यप्रति आइपर्ने बिपत्तिलाई राहत दिने उद्देश्यले यो बर्षबाट आरम्भ भएको कोषबाट सहयोग बितरण एक समारोह बिच मृतकका श्रीमानलाई समुहका सचिबले हस्तान्तरण गर्नुभएको छ ।

कृषक समूहको उपस्तिथिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना ब्यक्त गर्ने क्रममा हाम्रो सानो प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बिश्वास लिएको समुहका सचिब रिपुराज न्यौपानेले बताउनु भएको छ ।

आफ्ना समुहका सदस्यहरुलाई सहयोग पुर्याउने र बन्धुत्व कायम गर्ने नीति अनुरुप यो नीति अख्तियार गरिएको समुहको तर्क थियो । शिव मन्दिर न्यौपानेगाउँ कृषक समूह, चागुनारायण नपा १÷३ का कृषकहरूको हकहित लागि केही अग्रज कृषकहरुको पहलमा २०६९ सालमा स्थापना भएको यो समुहले कृषक माझ बिस्तारै लोकप्रियता हासिल गरेको सामाजिक ब्यक्तित्व भरतप्रसाद न्यौपानेको तर्क छ ।

समुहका सदस्य कौसल्या हुमागाइको सासुआमाको गत १२ गते दीर्घरोगको कारण स्वर्गारोहरण भएको थियो । सो समुहमा चाँगुनारायण नपाका वडा न १÷३ का ३२ जना कृषकको आवद्ध छ । कृषकहरुको सक्रियतामा पीडित परिवारलाई रु. १० हजार नगद हस्तान्तरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0