Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ५, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय कोभिड उपचारमा प्रयोग गर्न दिईने ः तिर्थ लामा

प्रभातफेरी अनलाइन ४२९६ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
कांग्रेसको क्षेत्रीय पार्टी कार्यालय कोभिड उपचारमा प्रयोग गर्न दिईने ः तिर्थ लामा

काभ्रे । कोभिडले मुलुकलाई आक्रान्त बनाइरहेको अवस्थामा राजनीतिक पार्टीहरुको समेत चासो बढेको पाइन्छ । सत्ताको विपक्षमा रहेको नेपाली कांग्रेस काभ्रेले नमोबुद्ध नगरपालिका नौबिसेमा रहेको क्षेत्रीय पार्टी कार्यालयलाई आईसोलेसन सेन्टर बनाउन दिने भएको छ ।

उक्त कुराको जानकारी संविधान सभा सदस्य पूर्व सांसद प्रतिनिधि सभा क्षेत्रीय सभापती तिर्थ लामाले गराएका हुन् । कोरोना भाईरसले जिल्लामा पछिल्ला दिन संक्रमित र मृतकको संख्या वृद्धि भएको र उपचार अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्य अनुरुप पार्टी कार्यालयलाई आईसोलेसन बनाउन दिने बताएका छन् । उहाँले निर्माणाधिन पार्टि कार्यालयलाई मर्मत गरी स्थानिय सरकारले प्रयोग गर्न चाहेमा तत्काल प्रयोग गर्न दिईने बताएका छन् ।

‘काभ्रे जिल्लामा भएका अस्पतालहरुले मात्रै कोभिडका बिरामी धान्न सक्ने अवस्था छैन, आईसोलेसनहरु बिस्तार हुँदै छन् तर पनि पर्याप्त छैन’–संविधान सभा सदस्य लामाले भन्नुभयो ‘सरकारको संयन्त्र जनताको जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री खरिदमा कमिशनको खेलमा डुवेको छ, सरकारको लापरवाह, गैरजिम्मेवारीपन र अकर्मण्यताप्रति घोर निन्दा गर्दै लामाको कथन थियो– केन्द्र र प्रदेश सरकारले धुलिखेल र शीर मेमोरियल लगायत अन्य अस्पताल साथै स्थानिय तहले कम्तिमा १ सय बेडको हाई–फ्लो अक्सिजन सहितको आईसोलेसन व्यवस्थापन गर्नुपर्ने माग लामाले गरेका छन् । ‘जिल्लामा कोभिडका कुनै पनि बिरामीले आईसियू बेड र भेन्टिलेटरको अभावमा मर्न नपर्ने अवस्थाको ग्यारेन्टी गर्न पनि लामाले माग गरेका छन् ।

कांग्रेसले देशभरका आफ्नो पार्टी कार्यालयहरुलाई कोभिड उपचारमा उपयोग गर्न यस अघि नै सरकारसँग माग गरिसकेको छ । सो सम्बन्धमा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले संविधान सभा सदस्य लामाको भनाईलाई पुष्टि गर्दै हालको विषम परिस्थितिमा आईसोलेसन र अस्पतालमा आईसियू लगायतका पूर्वाधार विकास गर्नमा लागि आफूहरु लागिपरेको बताउनुभएको छ । उहाँले रोशी गाउँपालिकामा ४ वटा एम्बुलेन्स रहेको र आवश्यक परेमा गाउँपालिकाको २ वटा नगरसँग आबद्ध गाडी साथै आफ्नो निजि गाडी समेत नागरिकको सेवामा खटाउने उहाँको भनाई छ । गाउँपालिकामा एम्बुलेन्सकै कारण कोहि कसैले समस्या भोग्नु पर्दैन, कसैको मृत्यु पनि हुँदैन अध्यक्ष लामाले भन्नुभयो । समस्या भनेको अस्पताल र आईसियू वेडको हो, अहिले त्यस खालका पूर्वाधार विकास गर्न गाउँपालिका र जिल्ला समन्वयसँग कुरा भईरहेको लामाले बताउनुभयो ।

हाल रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाले संयुक्त रुपमा नमोबुद्ध–४ जनक माविमा ४० वेडको अक्सिजन सहितको आईसोलेसन सेन्टर संचालनमा ल्याएका छन् । जसमा दुवै पालिकाका स्वास्थ्यर्कीले सेवा दिईरहेको रोशी गाउँपालिकाका सञ्चार संयोजक सिर्जना लामाले बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ २८ गते बुधबार

    २०८२ साल माघ २८ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    निर्वाचन प्रचारप्रसारका लागि जुलुस र आमसभा आयोजना गर्दा पालना गर्नुपर्ने आचारसंहिता

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    भरूवा बन्दुकसहित पनौतीबाट सुनिता श्रेष्ठ पक्राउ

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    महाभारतका विभिन्न वडामा नेकपाका चुनावी सभा सम्पन्न

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    सुशासन र समृद्धिमा जोड दिदैं उज्यालो नेपालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0