Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामन्तवाद नेपाली जनताले बडारेका छन् ः प्रमुख सचेतक गुरुङ

प्रभातफेरी अनलाइन ६३६० पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण १९, मंगलबार (४ साल अघि)
सामन्तवाद नेपाली जनताले बडारेका छन् ः प्रमुख सचेतक गुरुङ

काभ्रे । खानीखोला गाउँपालिकामा स्थायी बसोबास रहेर शहरका विभिन्न स्थानमा व्यवसाय गर्ने माओवादी केन्द्रका आफ्ना कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्न बनेपा आइपुग्नुभएका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवं स्थायी समिति सदस्य देवप्रसाद गुरुङले संघीय गणतन्त्र सिध्याउने खेलमा लागेका सामन्तहरुलाई नेपाली जनताले घुँडा टेकाएको चर्चा गर्नुहुँदै अब नेपालबाट सदाका लागि सामन्तवाद अन्त भएको खुलासा समेत गर्नुभयो ।
१० वर्षे जनयुद्धको बलमा उठेको १९ दिने जनआन्दोलनबाट सिमित उपलब्धीको हत्या गर्ने सामन्तहरुको योजना असफल भएको छ । नेपाली जनताले साम्राज्यवादीहरुलाई नेपालीको स्वाभिमान देखाइदिएका छन् । विदेशी दलाल पूँजीवादीको अस्तित्व मेटाउने किसिमको इतिहास दर्ज गरेका छन् । राष्ट्रिय स्वाधिनको उच्च नमूना पेश भएको छ । जसका कारण एकाधिकारी पूँजीवादीहरुको छिनाझम्टीले घाइते बन्न पुगेको यो मुलुकले एक पटक फेरि राहत महसुस गरेको छ भन्नुहुँदै सचेतक गुरुङ थप्नुहुन्छ– यस किसिमको खेलले माओवादी पार्टीपंक्ति निर्माणमा केही सुस्तता छाएको यथार्थ हो । अब विगतबाट पाठ सिकेर वर्तमानमा कसरी अगाडि बढ्ने सवालमा माओवादी कार्यकर्ता निपुण नै छन् । जाइ लाग्ने माथि आइ लाग्न सिकाउन पर्दैन । तसर्थ संगठन सुदृढीकरणका लागि आवश्यक पर्ने कुनै पनि संयन्त्र प्रयोग गर्न पछि पर्ने अवस्था नरहेको धारणा राख्नुहुँदै प्रतिगमनका नाइकेहरुले कम्युनिष्ट आन्दोलनलाई चोटिलो धक्का पु¥याएता पनि त्यसबाट पाठ सिक्दै देशभक्त जनतान्त्रिक क्रान्तिकारी धारहरु ध्रवीकरण हुँदै बृहत् वाम एकता वा कार्यगत एकता मार्फत् राज्य संयन्त्रलाई अगाडि बढाउने दायित्व माओवादीको काँधमा फेरि पनि आएको छ । पार्टी एकतालाई प्रमुख प्राथमिकतामा राखेर जानुको विकल्प नभएको बताउनुभएको छ ।
कम्युनिष्ट इतिहासमा ओलि विदेशी दलाल मात्र सावित भएनन्, सदाको लागि यो मुलुकबाट त्यो प्रवृत्तिको अवशान भएको छ । नेपाली जनताले कसरी स्वाधिनको रक्षा गर्छन् भन्ने पाठ ओलिलाई पढाइदिएका छन् । अबको बाटो समाजवाद उन्मुख क्रान्ति नै हो । जनवादी क्रान्ति हुँदै समाजनवाद उन्मुख साँस्कृतिक क्रान्तिको अभियानमा लाग्न नेता गुरुङले कार्यक्रममा सहभागी कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
मनोरञ्जन सम्बन्धि थप
  • अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

    अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

    पुष्कर चौलागाईंको प्रस्तुतीमा अल्लारे बजार

  • मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

    मुक्ति अर्यालले लेखेको ‘तीज पनि आयो बरि लै…’ गित सार्वजनिक

  • प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

    प्रत्येक नागरिकलाई अस्वभाविक प्रलोभन, कुनै पार्टीको वमौती बन्न सक्दैन वृद्धभत्ता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0