Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रहरीको फन्दामा २ सय ८९ फरार अभियुक्त

प्रभातफेरी अनलाइन २०८४ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ४, शुक्रबार (४ साल अघि)
प्रहरीको फन्दामा २ सय ८९ फरार अभियुक्त

धनी राम कोरी
कपिलवस्तु । प्रहरीले लामो समय देखि खोजिको सूचिमा राखेका फरार अभियुक्त पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अपरेसन ‘फप’ अन्तर्गत एक महिनामा २ सय ८९ अभियुक्त पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् । कार्कीका अनुसार अभियान अन्र्तगत आर्थिक वर्ष २०७७÷७८ मा जम्मा २ सय ८९जना फरार अभियुक्त पक्राउ परेका हुन् । यसरी पक्राउ परेकामा कुटपिट, सवारी ज्यान, ठगी , अंश, वन पैदावार,अभद्र व्यवहार, लागुऔषध लगायत मुद्दाका अभियुक्त छन् । मुद्दा सानै भए पनि लामो समयदेखि पक्राउको प्राथमिकतामा नपरेका अभियुक्तलाई खोजी गर्ने सिलसिला चलाइएको आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक कार्कीले खुलासा गरेका हुन् ।

‘वर्षौंदेखि फरार रहे र प्रहरीले प्राथमिकतामा रहेका तर प्रहरीको आँखा छलेर समाजमा खुलेआम हिँडिरहेका अभियुक्त पक्राउ परेका हुन्’ उहाँले भने, ‘शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा हामीले पक्राउ गरेका हौं ।

प्रहरीको काम समाजमा शान्ति ,सु–व्यवस्था र अपराध मुक्त बनाउने हो । घटनाहरुलाई कम गर्न प्रहरीले मात्र गर्न सक्दैन समाजका सबै जना मिलेर मात्र कम गर्न सकिन्छ । सर्वसाधारण र प्रहरी बीच सुमधुर सम्बन्ध भए मात्र सबै घटना बहिरा आउन सक्छ ।

कपिलवस्तु मा रहेर विभिन्न संचार माध्यम मा काम गरिरहेका संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0