Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नमोबुद्धमा वृहत खानेपानी आयोजना सञ्चालन हुने

प्रभातफेरी अनलाइन ४९२५ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
नमोबुद्धमा वृहत खानेपानी आयोजना सञ्चालन हुने

काभ्रे । नमोबुद्ध नगरपालिकामा झण्डै ३० करोड रुपैयाँको लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको छ ।
नमोबुद्ध नगरपालिकाको पहलमा खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत नगरपालिकाको वडा नं. ६, ७ ८ सहित भकुण्डे उपत्यकामा सहजरुपमा खानेपानीको सुविधा पु¥याउनका लागि भकुण्डेबेशी, खनालथोक, खाक्सी, दाप्चाक्षेत्र वृहत खानेपानी आयोजना सञ्चालनको प्रक्रिया अघि बढेको हो । वडा नं. ६ स्थित रोशी खोलाबाट लिफ्ट गरी १६ सय भन्दा बढी घरधुरीका लागि खानेपानीको व्यवस्थापन गर्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २९ करोड ७८ लाख २० हजार ३ सय ६८ रुपैयाँ बराबरको लागत अनुमान गरेको छ ।
नमोबुद्धका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरको गौरबको आयोजना भएको र यसले एक घर एक धाराको अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । तिमल्सिनाले आयोजना सञ्चालनका लागि मुलको व्यवस्थापन भइसकेको र उपभोक्ता समिति पनि गठन भइसकेको सन्दर्भमा अब आयोजनाको काम तीब्ररुपमा अघि बढ्ने बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले यो आयोजना सम्पन्न भएपछि दीर्घकालिनरुपमा खानेपानी समस्या समाधान हुने बताए । बिहीबार आयोजना सञ्चालन बारे नगरपालिका र उपभोक्ता समितिबीच छलफल भएको थियो । छलफलले आयोजना कार्यान्वयनको प्रक्रियालाई तत्कालै अघि बढाउने निर्णय गरेको छ । आयोजनाको निर्माण कार्य सुरु भएको तीन बर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।
नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएदेखि नै चुनावी प्रतिवद्धताअनुसार एक घर एक धाराको अभियान सुरु गरेको थियो । अभियानलाई सफल बनाउन नगरभित्र साना ठूला खानेपानी आयोजनाहरु सञ्चालन भइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0