Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीहरु पारदर्शी ढंगबाट चल्नुपर्छ ः अभियान्ता तिमल्सिना

प्रभातफेरी अनलाइन ५५४० पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
सहकारीहरु पारदर्शी ढंगबाट चल्नुपर्छ ः अभियान्ता तिमल्सिना

बनेपा । परिकल्पना बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा तथा नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेश सहकारी संघ कार्यसमिति सदस्य कृष्णप्रसाद तिमल्सिनाले पछिल्लो समय केही सहकारीहरुमा देखिएको विकृतिका कारण विधि र नीति संगत ढंगबाट चल्ने सहकारीहरुलाई असहज परिस्थिति सिर्जना भएको यथार्थ स्वीकार्दै सहकारीहरु पारदर्शी ढंगबाट सञ्चालनका लागि आफ्नो तर्फबाट संस्थागत रुपमा कुनै किसिमको कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
सहकारीहरु मौलाउनुको पछाडि उनीहरुमा देखिएको विधि र नीति सम्बन्धी कार्यक्रमलाई व्यवहारतः कार्यान्वयन गर्नु नै हो । आज निर्वाचित यस कार्यसमितिले पनि विधिसम्वत् ढंगबाट आफूलाई उभ्याउने छ भन्ने विश्वास राख्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त साधारण सभाको बन्दसत्रले राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । उपाध्यक्ष बोधनाथ बजगाईं, सचिवमा पूर्णचन्द्र सिग्देल, कोषाध्यक्षमा शम्भुप्रसाद पौडेल, सदस्यहरुमा प्रल्हाद शर्मा हुमागाईं, कृष्णप्रसाद हुमेगाईं, शर्मिला गौतम तिमल्सिना, राजेन्द्रप्रसाद दाहाल र रामकुमार आचार्य निर्वाचित हुनुभएको छ भने लेखा समितिको संयोजकमा इन्द्रमणि न्यौपाने, भिमप्रसाद पौडेल र सन्दिपा शर्मा निर्वाचित हुनुभएको छ ।
साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन सचिव पूर्णचन्द्र सिग्देलले गर्नुभएको थियो । सभामा आ.व. ०७७÷०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0