Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्री काँठु गणेश साकोसको १८ औँ साधारण सभा

प्रभातफेरी अनलाइन ६६४४ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १७, आईतबार (४ साल अघि)
श्री काँठु गणेश साकोसको १८ औँ साधारण सभा

बिपशना शाक्य
बनेपा । सहकारीहरुको बिचमा छुट्टै पहिचान राख्न सफल श्री काँठु गणेश बचत तथा सहकारी संस्था लि. ले आफ्नो स्थापनाको १८औं साधारणसभा एक समारोहको बिच आज सम्पन्न गरेको छ ।

साधारणसभालाई समापन गर्दै बनेपाकै प्रतिष्ठित बौद्धिक एवं व्यवसायिक व्यक्तित्व योगेन्द्रनाथ कर्माचार्यले काँठु गणेश साकोसले जुन किसिमको सेवा प्रवाह गरेको छ, त्यो सामाजिक रुपमा अनुकरणीय रहेको शेयर सदस्यहरुले मनन् गरेका छन् । जुन किसिमको सकारात्मक प्रभाव पुगेको छ, त्यसलाई निरन्तरता दिन सक्नु नै ठूलो उपलब्धीका रुपमा हामीले लिनुपर्ने बताउनुभएको छ ।

श्री काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको आर्थिक वर्ष २०७७÷२०७८ मा कुल सदस्य संख्या १ हजार ४ सय २०, कुल शेयर पुँजी एक करोड छैसठ्ठि लाख छयालिस हजार, कुल बचत आठ करोड दुई लाख पाँच हजार दुई सय छब्बिस रुपैँया र तेह्र पैसा, कुल कर्जा आठ करोड उनान्नअस्सी लाख चौतिस हजार दुई सय छब्बिस, कुल आम्दानी एक करोड तेत्तिस लाख पचासी हजार सात सय तेह्र रुपैँया र छयत्तर पैसा भई कुल सम्पत्ती दश करोड उनान्अस्सी लाख अस्सी हजार एक सय पन्ध्र रुपैँया र एकसठ्ठि पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष त्रिरत्न राजबहक, सचिब हरि गोपाल मानन्धरले आ.व २०७७÷२०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व २०७८÷२०७९ को लागि बार्षिक योजना सहित प्रतिवेदन, कोषाध्यक्ष निर्मल मुस्याजुले आ.व २०७७÷२०७८ आर्थिक प्रतिवेदन तथा आ.व २०७८÷२०७९ को अनुमानित बजेट र लेखा सुपरिबेक्षण समितिका संयोजक श्री दिपेन्द्र श्रेष्ठले लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारण सभामा कोरोना संक्रमणलाई मध्यनजर गर्दै शेयर सदस्यहरुको उपस्थितिलाई न्यूनिकरण गर्दै संस्थाका पदाधिकारी, उप समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संस्थाको सभापतित्व अध्यक्ष त्रिरत्न राजबाहकले गर्नुभएको थियो । साधारण सभा असोज १४ गते देखि असोज १६ गते सम्म भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0