Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

वादी

प्रभातफेरी अनलाइन ३६४६ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (४ साल अघि)
वादी

– कृष्ण बजगाई, बेलायत

वादीहरुको बस्तीमा उ भर्खर बसाई सरेर गएको थियो । त्यहाँको वातावरण देखेर आश्चर्य चकित भयो । वादीको बस्तीमा त्यस्तो होला भनेर कल्पना पनि गरेको थिएन । त्यस बस्तीका बासिन्दाहरु कुनै न कुनै वादी बनेका थिए । त्यहाँ पूँजीवादी, साम्यवादी, प्रजातन्त्रवादी, जातिवादी, धर्मवादी, एनजिओवादी, अवसरवादी आदि सक्रिय थिए ।
उसलाई वादी हुन मन पर्दैन थियो । उसले भन्ने गर्दथ्यो, ‘वादीसँग राजनीति जोडिएको हुन्छ । राजनीतिमा लागेपछि नेता वा कार्यकता हुनै पर्ने वाध्यता हुन्छ । र वादी हुनु भनेको वादको दास हुनु पनि हो ।’ नेता, कार्यकता र दास हुनबाट जोगिन आफूलाई स्वतन्त्र राख्यो ।
वादी बस्तीको नयाँ बासिन्दा कुनै पनि वादी नभएको थाहा पाएपछि त्यहाँका मानिसहरु आश्चर्यचकित भए । विस्तारै विभिन्न वादीहरु उसलाई आफ्नो समूहमा आउन अनेक अनुरोध गर्न थाले । विभिन्न प्रलोभन देखाएर फकाए । तर तिनका अनुरोधलाई उसले हरेकपटक अस्विकार गर्याे । अलिकपछि उसलाई आआफ्नो समूहमा आउन जबरजस्ती गर्न थाले । जबरजस्ती गरेपछि उसले प्रतिवाद गर्यो । त्यसपछि उसलाई प्रतिवादी भन्न थालियो । सोही कारण उ पनि वादी भयो । अहिले उ प्रतिपक्ष नेता भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

    नेपाल स्रष्टा समाजले गर्याे बृहद आत्मपरक निबन्ध गोष्ठी

  • एउटा फेरि चोर पहरेदार छान्दै छौ

    एउटा फेरि चोर पहरेदार छान्दै छौ

  • डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

    डा.योगीको निबन्धकृति चेतना यात्रा लोकार्पण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0