Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्यायालयमाथि प्रश्नचिन्ह खडा नहोउन्

प्रभातफेरी अनलाइन ११२२ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (४ साल अघि)
Post Thumbnail

पछिल्लो समय प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबराका विषयमा जुन कुराहरु सार्वजनिक भएका छन्, त्यो नेपाली जनहरुका लागि पाच्यका विषय नहुन सक्छन् ।
न्यायालयभित्र देखिएका विकृतिहरुका बारेमा एकपछि अर्काे गर्दै बाहिरिएका तथ्यहरुले नेपाली जनताले कोबाट न्यायको आश गर्ने ? अहम् रुपमा प्रश्नहरु तेर्सिएका छन् । त्यसैले समग्र कानूनी क्षेत्र ऐतिहासिक रुपमै वर्चश्वशालीले दुरुपयोग गर्ने हतियार अध्यापिरहेको तथ्य फेरि एकपटक सार्वजनिक भएको छ ।
स्थानीय सत्तादेखि केन्द्रीय सत्ता समग्र न्याय व्यवस्थामा शासकहरुको यो विषयमा नकारात्मक चर्चा हुनु अस्वभाविक मात्र छैन कि अमर्यादित पनि छ । स्थानीय सत्ताको अत्याचारले पिडितहरु दिनप्रतिदिन पिडाहरु खेपिरहेका छन् । जसको विकल्प फेरि पनि हतियार उठाउनै पर्ने त होइन ? भन्ने अवस्थामा पुगेका छन् भने अर्काेतर्फ न्यायालयमा देखिएको विकृतिले यस किसिमको मानसिकतालाई मलजल त गर्दैन ? त्यसतर्फ सम्बन्धित सरोकारवाला पक्ष गम्भीर हुन आवश्यक छ ।
कानूनलाई न्याय सुनिश्चित गर्ने विधिमा संस्थागत रुपमा अगाडि लैजानुपर्ने आजको तड्कारो अवस्था छ । यदि यसलाई समयमा सम्बोधन गरिएन भने मुलुकलाई फेरि पनि द्वन्द्वको भुमरीमा नलैजाला भन्न सकिन्न । त्यसैले हुकुमी आदेश जस्ता दब्दबाहरुलाई कानूनी राज्यको अनुभूति गराउनु र पिडितहरुलाई न्यायको प्रत्याभूति दिनु आजको आवश्यकता हो । त्यसको जिम्मेवार पक्ष भनेको न्यायालय हो । त्यसैले न्यायालयप्रति उठेका प्रश्नहरुको निरुपण गरी न्यायालयलाई मर्यादित ढंगबाट अगाडि बढाउनुपर्ने ठम्याइ हाम्रो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0