Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तपाईंको मनले मान्नुप¥यो, यदि तपाईंको मनले मान्यो भने संसारले मान्नेछ ः इतिहासविद् श्रेष्ठ

प्रभातफेरी अनलाइन १५४९ पटक पढिएको प्रकाशित मिति: २०७८ कार्तिक २३, मंगलबार (४ साल अघि)
तपाईंको मनले मान्नुप¥यो, यदि तपाईंको मनले मान्यो भने संसारले मान्नेछ ः इतिहासविद् श्रेष्ठ

काभ्रे । कुराहरुको बारेमा पहिले आफ्नो मनले स्वीकार्नुप¥यो तब मात्र अरुले स्वीकार्न सक्छ, त्यसलाई नै संसारले स्वीकार्ने छ भन्नुभएको छ ।
पनौतीको बाह्र वर्षे मकरमेला यहाँको ठूलो सम्पत्ति हो । यो सम्पत्तिलाई कसरी संरक्षित गरेर पहिचान दिन सकिन्छ, त्यसतर्फ सरिक हुनु प्रत्येक पनौतीवासीको दायित्व हुन आउँछ । पनौती आफैंमा एउटा अमूल्य वस्तु हो । यो एउटा रत्न हो, यो रत्नलाई कसरी सुरक्षित र संरक्षित गर्ने हो, त्यो जिम्मेवारी तपाईं पनौतीवासीको हो । जहाँ शब्द छ, त्यहाँ समाज छ । जहाँ समाज छ, त्यहाँ राष्ट्र छ भन्नुहुँदै फोटो पत्रकार प्रशान्त श्रेष्ठले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गर्नुहुँदै पनौतीको अमूल्य रत्नको रुपमा प्रशान्त श्रेष्ठलाई आफूले पाएको बताउनुभएको छ । आज पनौती विश्वका जुन कुनाकन्दरामा पुगेको छ, त्यो योगदान कसैको छ भने प्रशान्तको छ । त्यसैले पनि मैले आज पनौतीको अमूल्य रत्न भनेर सम्मान गरेको हुँ । उहाँले खिचेका फोटाहरु सिंगो ब्रह्माण्ड छाएको छ । हामी इतिहासकारहरुका लागि त अमूल्य साधन बनेको छ । त्यसैले पनि इतिहास सहजै कोर्न सम्भव नहोला तर पनौतीको इतिहास कोर्ने अभिष्ट पूरा गर्नेछु । जसका लागि जनप्रतिनिधि र नगरवासीका साथमा यो अमूल्य रत्नको आवश्यकता पर्दछ । त्यसैले म आजैबाट ति दिनका लागि प्रतिक्षारत छु ।


पनौतीको पहिचान कोर्न सकियो भने मात्र इतिहासमा पनौतीको एउटा पहिचान जीवन्त रहनेछ । यहाँको रहनसहन, धर्म, संस्कृति लगायत ऐतिहासिक धरोहर जुन संरक्षणको पर्खाईमा रहेका छन्, ति इतिहासका कसीहरुलाई जीवन्त दिन आवश्यक छ । पनौतीको मकरमेला यस्तो एउटा धार्मिक आस्था राख्ने भूमिको रुपमा लिइन्छ, जसले मकरमेलाको मूल ढुकढुकीका रुपमा रहेको इन्द्रेश्वर मन्दिर होस् या शैवहरुको तिर्थस्थलका रुपमा हामीले पहिचान खोज्नु छ । पूर्व मध्यकालिन शासकीय संस्कारको एउटा पहिचान हो पनौती । जहाँका मठ–मन्दिरलाई सजाउनका लागि विभिन्न किसिमका तोरणहरु र झल्लरहरुको प्रयोग हुन्छ । जहाँ दैविक शक्तिहरुको पूजा पाठ हुन्छ, त्यहाँ स्वभाविक रुपमा रातो प्रयोग हुन्छ । त्यसैले यहाँहरुको उपयुक्त निर्णय नै मान्य हुने इतिहासविद् श्रेष्ठको दाबी छ ।
सम्बोधनकै क्रममा इतिहासविद् श्रेष्ठले पनौतीको बारेमा एउटा दस्तावेज कोर्ने बताउनुहुने १० हजार वर्षभन्दा अगाडिका अभिलेखहरु पनौतीमा रहेको खुलासा समेत गर्नुभएको छ । कार्यक्रममा मकरमेलाका बारेमा नगर प्रमुख भिम न्यौपाने, शिक्षाविद् तुयुकाजी ताम्राकार, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, वडा अध्यक्ष रामचन्द्र नास्नानी, साहित्यकार एवं सञ्चारकर्मी सूर्यप्रसाद लाकोजू र फोटो पत्रकार प्रशान्त श्रेष्ठ लगायतका वक्ताहरुले मकरमेला र यसको व्यवस्थापनका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन समाजसेवी रामशंकर कर्माचार्यले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0