Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे सिडियोेको सकारात्मक संकेत

प्रभातफेरी अनलाइन १००४ पटक पढिएको प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (४ साल अघि)
Post Thumbnail

काभ्रे जिल्लाले पहिलो पटक महिला सिडियो पाएको छ । महिला सिडियो आएपछि काभे्रली महिलाहरुका साथै जिल्लावासिहरु निकै हर्षित भएको पाईन्छ । जिल्लामा पहिलोपटक महिलाले नेतृत्व लिदै गर्दा जिल्लामा शान्तिसुरक्षाको साथै जिल्ला प्रशासन कार्यालय काभे्रबाट पाउने सेवामा निस्पक्षता साथै सहज ढंगबाट पाउने अपेक्षा गरेका छन् । काभे्रमा पदभार गरे लगलै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आफ्नो सक्रियता देखाउनु भएको छ । उहाँ काभे्र आएको सातादिन बित्न नपाउंदै काभे्रको ऐतिहासिक स्थानको रुपमा परिचित पनौतीमा माघ १ गतेबाट सुरुहुने मकर मेलाको स्थलगत अवलोकन गर्दै मकर मेलाको बारेमा जानकारी राख्नु भएको छ । १२ बर्षे मकर मेलाको सुरुवातीमै महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण उच्च भएकोले मेलालाई केकसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा निकै चासो दिएकोे पाईएको छ ।
प्रजिअ हुमागाईले जिल्ला प्रहरी कार्यालय काभे्रको अवलोकन गर्दै जिल्लामा शान्ति शुरक्षाको वातावरण मजवुत वनाउन सुझाव दिनुभयो । उहाँले काभे्रको हितको खातिर जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय काभे्रको संम्बन्ध नङ्ग र मासुको भएर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रहरी कार्यालय काभे्रमा रहेका प्रहरीहरुलाई हौसला दिदै शान्ति सुरक्षाको अवस्था मजबुत हुन्पर्ने धारणा राख्नुले सकारात्मक संकेत मिलेको छ । जिल्ला प्रहरी प्रमुखमा चक्रराज जोशी र प्रजिअ हुमकला पाण्डे जिल्लामा एकैसाथ आउनु भएकोले उहााहरु दुवैलाई नयाँ जोशका साथ अगाडी बड्ने संकेत मिलेको छ । जिल्लामा रहेको कारगारको अवस्थाको बारेमा जानकारी लिन अनुगमन गरिनुले पनि बन्दिहरुमा राहत मिलेको पाइएको छ । कारागारको अनुगमनको क्रममा बन्दिहरुले पाउनु पर्ने सुबिधाको सम्बन्धको बारेमा बढिा चासो दिनुभयो थियो । त्यसैगरी बन्धिरुमा केही समस्या भए नभएको बारेमा जानकारी लिदै कुनै समस्याहरु भएमा समाधान हुने संकेत गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयले दिदै आएको सेवाहरुमध्य नेपाली नागरिक्ता वितरण साथै राष्ट्रिय परिचय पत्र बनाउने कार्यमा निकै भिड लाग्ने गरेको छ । सो भिडलाई मध्यनजर गदै कोरोनाको महाँमारीमा २५ जनाको सिमाको सिमा जिल्ला प्रशासन कार्यालयमै लागु हुन नसकेको गुनासाहरु आएका छन् । सो समस्या समाधानको लागि उपाए अपनाउन जरुरी देखिन्छ । स्थानिय तहहरुको पालो प्रणालि गरी सेवा दिनेगरेपनि भिड नियन्त्रण हुन सकेको छैन । यस्तो भिडलाई नियन्त्रण गर्न पालो प्रनालि भन्दा थप कर्मचारीको व्यवस्था गर्न जरुरी छ । नागरिक्ता बनाउने क्रममा नागरिक्ता वितरण २ बजे पछिको चलनले विहानै कार्यालयमा आएका अन्य काम सकिएका तर नागरिक्का लिन बाँकी भएकाहरुले २ बजेसम्म कुर्नुपर्ने कारण थप भिड भएको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालयमा र जिल्ला प्रशासन कार्यालयमा एकै साथ नेतृत्व परिवर्तन भएसंगै दुवै नेतृत्वको सकृयताले जिल्लामा सकारात्मक संकेत दिएको छ । सुरुवको अवस्थामा जुन ढंगको सकृयता रहेको छ निरन्तर हुन आवस्यक छ । कोरोनाको संक्रमण बढ्दै जानु र स्थानिय तहको निर्वाचन नजिकनु ले दुवै नेतृत्वोलाई सहज साथै सफल ढंगको कार्य गर्न निकै चुनौति छ । चुनौतीसंग लड्दै सहज ढंगबाट आफ्नो जिम्मेवारी फत्ते गर्न सके अवसरपनि प्रवल रहन्छ । महाँमारीको कारण निर्धारित समयमा निर्वाचन हुन नसके स्थानिय तह जनप्रतिनिधि बिहिन हुन्छ । जुन समय स्थानिय तहको सम्पुर्ण अधिकार कर्मचारीमा रहन्छ । सो समयमा प्रमुख जिल्ला अधिकारीको भुमिका ठुलो रहन्छ, दायित्व बढ्छ । हालको जस्तै जोस जाँगरमा पुर्णविराम नलागेमा जिल्लावासिको निकै साथ सहयोग हुनुको साथै दुवै नेतृत्व जिल्लामा वा वा को अवस्था आई सरकारी नोकरी अबधिमा निकै अब्बल मानिनेमा दुईमत रहन्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
सम्पादकीय सम्बन्धि थप
  • प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

    प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप अस्वीकार्य छ

  • Post Thumbnail

    आगलागी नियन्त्रणमा जनचेतना आवश्यक

  • Post Thumbnail

    सरकार जनउत्तरदायी बन्नुपर्छ

  • Post Thumbnail

    परीक्षालाई मर्यादित बनाउने दायित्व परीक्षार्थीको पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0