Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काग्रेश जित्नका लागि मेरो उम्मेदवारी ः नेता पसछें

प्रभातफेरी अनलाइन १४७९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (४ साल अघि)
काग्रेश जित्नका लागि मेरो उम्मेदवारी ः नेता पसछें

काभ्रे । स्थानीय निर्वाचन जति जति नजिकिँदै छ उति उति चहलपहलको माहोलले गाउँबस्ती यति बेला तात्दै गएको आभास भेटिने क्रम ह्वात्तै बढेको छ ।

संघीयता पछिको दोस्रो स्थानीय निर्वाचनमा युवाको चासो पनि त्यतिकै बढेको छ । यसैबीच काभ्रे उद्योग वाणिज्य महासंघमा २४ वर्ष अनवरत रुपमा योगदान पु¥याएका व्यवसायी एवं उद्योगपति वर्तमान अध्यक्ष राजेन्द्र पसछेंले पनौती नगरमा नेतृत्व गर्ने इच्छा जाहेर गर्नु भएको छ ।

भेटका क्रममा आफू कुनै किसिमको लाभ लिनका लागि नगरको नेतृत्व लिन खोजेको नभई सम्भावना हँुदाहुँदै कांग्रेस विपक्षीमा खुम्चिनु उचित होइन, त्यसैले यो पटक कांग्रेस जित्नु छ, त्यसका लागि पनि नगर प्रमुखको टिकट आफूले पाउनुपर्ने दाबी गर्न पुगेको हुँ भन्नुहुन्छ युवा व्यवसायी पसछें । उहाँलाई आजै बसेको ७ नं. वडा पार्टी समितिले सर्वसम्मत रुपमा सिफारिस गरेर नगरमा पठाएको बताउनुभएको छ ।
यदि मैले अवसर पाएँ भने पनौती नगरमा मौलाएको अनियमितता, बेथिति, अपार्दर्शि जस्ता विकृति अन्तका लागी पनि मेरो आवश्यकता छ भन्ने मेरो ठम्याइ छ । पनौती नगरपालिकामा मौलाएको कुसंस्कारको अन्तका लागि पनि अवसर मिल्ने अपेक्षा राखेको छु ।

बिश्व सम्पदा सुचिमा सूचीकरण हुन लागेको एउटा गहनाका बारेमा नगर नेतृत्वले चासो नदिनु पनौती नगरबासी माथिको बेहिमानी हो । ५ बर्षको अवधिमा चर्चा गर्न लायक के गरे त ? खोज्नुस्, मेरो तपाईं माथी नै प्रश्न छ ।

छ, केही छैन यो अवस्थामा नेतृत्व कस्तो हुनुपर्छ मबाट सिकुन भन्न चाहन्छु । मेरो एउटै परिकल्पना छ समृद्ध पनौती नगर बनाउने । नगर भित्र मौलाएको अनियमितता अन्त गर्नु छ । आफुलाई कुनै किसिमको लोभ छैन । आफू पुर्खौं देखि ब्याबसायीक घरानाको भएकोले आफ्ना पुर्खाको धर्म मर्न दिने छैन । यो मेरो प्रतिबद्धता हो म नितान्त सामाजिक र मानबिय सेवाको साथै नगरको समृद्ध विकासका लागि समर्पित हुनेछु । मलाई कमाउनु छैन मेरा पुर्खाले नै जोहो गरिदिनु भएको छ ।
स्मरण रहोस् भोको पेटले सामाजिक, मानबिय सेवा हुन्न ? तर हाम्रो समस्या नै यहि छ । सामाजिक पदलाई लाभका रुपमा लिनु नै महा अपराध हो भन्ने मेरो बुझाइ छ । आज जति पनि बिकाशका नाउँमा अनियमितता भएका छन्, त्यो सबैको जड लालचा हो ! जबसम्म प्रत्येक नेतृत्व आर्थिक रुपमा सक्षम हुन्न तबसम्म भष्टाचार मौलाउनु ठूलो बिषय होइन ।
त्यस किसिमको अनियमितताको अन्तका लागि एकपटक अवसरको खोजिमा छु, भन्नुहुन्छ युवा व्यवसायी पसछें । आज यो या त्यो नाममा नितिगत भष्टाचार मौलाएको छ । देख्दा सानो लाग्ने बैठक भत्ता बर्षमा ३ सय ६५ हुनुपर्नेमा ७ सय ३० पुग्नु यो नितिगत भष्टाचार होइन ? यस्ता नितिगत भष्टाचारको अन्तका लागि पनि नगरमा मेरो उपस्थिति आवश्यक छ, त्यसैले पनि अवसरको खोजिमा छु, भन्न पछि पर्नु हुन्न पसछें । उहाँको उद्योग वाणिज्य संघमा आगमन पश्चात् काभ्रे उद्योग वाणिज्य महासंघले आमूल परिवर्तन गरेको व्यवसायीहरुको धारणा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0