Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ७, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शक्तिको दुरुपयोग भएको छ, निर्वाचन आयोग बेखबर: बनेपाली

प्रभातफेरी अनलाइन १००१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (३ साल अघि)
शक्तिको दुरुपयोग भएको छ, निर्वाचन आयोग बेखबर: बनेपाली

काभ्रे / उम्मेदवारहरुको टुङ्गो नलाग्दै नारा जुलुस सहित ब्यानर र प्रेल्येकाडका साथ आचारसंहितामाको उलंघन भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण हुनुपर्ने बनेपालिको आग्रह छ ।

प्रेस काउन्सिलले जारी गरेको प्रेस बिज्ञयप्तिको समेत बेवास्ता गरेर आफुलाइ पत्रकार भन्न रुचाउनेहरु नै यस्ता गतिविधि उत्रिनुले पनि निर्वाचनबाट जनताले चाहेको नेतृत्व आउनेमा आफुमा बिश्वास घट्दै गएको बनेपालिले बताउनु भएको छ । हुन त आफू नि एउटा राजनीति दलको प्रतिनिधित्व गरेर नगर प्रमुखमा उम्मेदवारी दिएको छु, आशा छ निर्वाचन आयोगले यसतर्फ गम्भीरतापुर्वक चासो राख्ने छ भन्नू भएको छ । नगरप्रमुख, उपप्रमुख सहित ६ वटै वडामा हाम्रो उपस्तिथि रहेको छ बाँकी जिम्मेवारी मतदाताको हातमा छ ।

स्मरण रहोस् जनता समाजवादी पार्टीले बनेपा नगरमा ६ वटै वडामा अध्यक्ष सहितको उम्मेदवारी दिएको छ। गठबन्धन को नाउमा बेइमानी भएको नगर प्रमुखका प्रत्यासी पवनराज बनेपालिले गुनासो पोख्नु भएको छ ।

बनेपा नगरमा दिएको उम्मेदवारहरु
१. मेयर पवन राज कर्णजित
२. उपमेयर पृष्टा प्रजापति
३. ५ नं. वडा अध्यक्ष श्याम प्रसाद सेवाचार्य
४. ५ नं. वडा महिल सदस्य चन्द्र लक्ष्मी मानन्धर
५. ५ नं. वडा दलित महिला सदस्य शिला विश्वकर्मा
६. ५ नं. वडा पुरुष खुला सदस्य मंगल थापा
७. ५ नं. वडा पुरुष खुला सदस्य रविक राज कायस्थ
८. ७ नं. वडा अध्यक्ष संजिव थापा
९. ७ नं. वडा पुरुष खुल्ला सदस्य संजोक कुमार प्रजापति
१०. ८ नं. वडा अध्यक्ष निरोज काजी श्रेष्ठ
११. ८ नं. वडा पुरुष खुल्ला सदस्य राम गोपाल मानन्धर
१२ ९ नं. वडा अध्यक्ष राज कुमार प्रजापति
१३. १२ नं. वडा अध्यक्ष नविन लामा
१४. १२ नं. वडा महिला सदस्य सुशिला कार्की
१५. १२ नं. वडा दलित महिला सदस्य जुनू रसाइली
१६. १२ नं. वडा पुरुष खुल्ला सदस्य राजेन्द्र कार्की
१७. १२ नं. वडा पुरुष खुल्ला सदस्य शिवराज रसाइली
१८. १४ नं. वडा अध्यक्ष पञ्चम तामाङ्ग

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0