Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

देव सागरको आँगनमा गठबन्धनको तैनाथ

प्रभातफेरी अनलाइन ९५६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
देव सागरको आँगनमा गठबन्धनको तैनाथ

काभ्रे । रोशी गाउँपालिकाको एमालेलको उम्मेदवार अध्यक्ष देवसागर लामाको पकट क्षेत्र मङ्गलटार बजारमा गठबन्धनको तैनाथ भएको छ ।
गठबन्धनको चुनावी प्रचारप्रसार तथा जनताको घरदैलोमा पुग्ने कार्यक्रम २०७९ साल बैशाख २३ गते मङ्गलटार पुगेको छ । हजारौं माओवादी र कांग्रेसको कार्यकर्ताहरु, शुभ चिन्तक र जनताको साथमा भव्य र्याली सम्पन्न भएको छ । उक्त र्यालीमा पूर्व संविधान सभा सदस्य ललिता किङरिङ मगर, अध्यक्ष पदको उम्मेदवार दिनेश लामा, उपाध्यक्ष मीम बहादुर वाइबा “ज्वाला” माओवादी केन्द्र रोशी गाउँ पालिका इन्चार्ज नबिन तामाङ, कांग्रेसको प्रदेश सभापती चन्द्र बहादुर लामा, वडा नं. ९ को काङ्ग्रेस अध्यक्षको उम्मेदवार मुकु माया लामा स्थानीय कलाकार विजय थोकर लगायत दर्जनौं नेता तथा कार्यकर्ता र सयौं जनताको उपस्थिति रहेको रोशी संयोजक नवीन तामाङले प्रभातफेरी साप्ताहिकको प्रतिनिधि रचना मोक्तान “यात्री” जानकारी गराउनु भएको हो । उक्त माहोललागि नजिकबाट नियाल्दा गठबन्धनको विजय सुनिश्चित भईसकेको र एमालेलाई रोशी गाउँपालिकाबाट पत्तासाप गरि सकेको दाबी गर्नुभएको छ । चुनाव जितिसकेको र घोषणा हुन मात्र बाँकी रहेको जानकारी गराउनु भएको छ ।
गठबन्धनको संयुक्त अभियान रोशी गाउँपालिकाको वडा नम्बर ९ को मङ्गलटार बजार, मङ्गलटार, गाउँ, चिउरीबास दाउन्ने हुँदै पिन्थली गाउँ जनताको घरदैलोमा मतदान शिक्षा दिई कोण सभालाई दुवै उम्मेदवार सम्बोधन गर्ने कार्य भएको माओवादी केन्द्रको रोशी संयोजक नबिन तामाङले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0