काभ्रे । अाइतबार पनाैती नगरपालिका वडा नं. ४ ज्यालापाटीमा दिउँसै चाेरी भएको छ । महेश थापाको घरमा काेठामा बस्ने र घरधनीकाे गरि नगद र सुन गरि अनुमानित २ लाख २५ हजार चाेरी भएको पिडित सीता थापाले बताउनुभयो । पनाैती वडा नं. ४ ज्यालापाटी राेडमा दिउसाे २:३० बजे चाेरी भएको हाे ।
चाेरी हुनु अघि चाेर सरासर घर भित्र छिरेकाे र घरधनीले देखि साेधपुछ गर्दा चाेरले कहिले ग्रिल पसल त कहिले रंग लगाउने मानिस कहाँ बस्छ भनी साेध्ने गरेको र कहिले काेठा भाडामा पाइन्छ कि भनेर अाएकाे भनेर बहाना बनाउने गरेको स्थानीयले बताए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |