Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल रेडक्रस स्थापना दिवस र यसको औचित्य

प्रभातफेरी अनलाइन ५६३ पटक पढिएको प्रकाशित मिति: २०८१ आश्विन १, मंगलबार (१ साल अघि)
नेपाल रेडक्रस स्थापना दिवस र यसको औचित्य

नेपालमा २०२० साल भाद्र १९ गते नेपाल रेडक्रसको स्थापना सँगै स्वयंसेवकहरुको संस्थागत प्रयत्न बढ्न थाल्यो । नेपाल रेडक्रसको विधानले संस्थाको कुनै पनि निकायसँग आवद्ध भई नियमित वा आवश्यक पर्दा तन, मन, धन, समय , श्रम र सीपले स्वयंसेवालाई समेट्यो ।


निर्धारित समय र जिम्मेवारी सहित तोकिएको सेवा गर्ने व्यक्तिलाई यस संस्थामा आवद्ध भई मानवीय हितका लागि रेडक्रसका आधारभूत सिद्धान्त अनुसार काम गर्ने नेपाल स्वयंसेवक रेडक्रसका स्वयंसेवकको परिभाषा मान्यता र महत्व बैधानिक रुपमा स्थापित भयो । संस्थाको रुपमा नेपाल रेडक्रसको सङ्गठन व्यवस्थापन र कार्यक्रमहरुलाई विकास र विस्तार गर्न थाल्यो संस्थाको मर्म महत्व र वास्तविकतालाई ओझेलमा परि कता कता रुमलिंदै सेवाभन्दा पद प्रतिष्ठा, प्राप्ति, भ्रमण, आफ्ना र आफन्तहरुको जमातको संन्जालले सच्चा स्वयंसेवकहरुको व्यवस्थापनमा र प्रतिनिधित्वमा विस्तारै छायाँमा पर्दै गएको आजको यस समयमा मानव मात्रको सेवा गर्ने उद्देश्यले रेडक्रसमा संस्थापक महामानव जाँ हेनरी ड्युनाको सत्प्रयास र विश्वबन्धुत्वको भावना अनुकुल मानवीय पीडा कम गर्न नेपालको प्रतिवद्धता रहेको तथा सन् १९४९ को जेनेभा महासन्धिको हस्ताक्षरकर्ता राष्ट्र भएकाले नेपाल रेडक्रस सोसाइटी अन्तराष्ट्रिय मानवीय कानुनका सिद्धान्तहरुमा आस्था राख्दै नेपाल रेडक्रस सोसाइटीको स्थापना भई निरन्तर मानवीय सेवामा प्रतिवद्धता जनाई स्वयंसेवकहरुको माध्यमबाट जनशक्ति परिचालन गरी मानवीय पिडा कम गर्ने र यस संस्था सरकारको सहयोगी निकायको रुपमा स्थापित गराउने र अन्तरराष्ट्रिय रेडक्रसको महत्व र विश्वास जनमासमा स्थापित गराउनु पर्ने भएता पनि विश्वमा बदलिंदो परिवेश घट्दो सामाजिक अन्र्तसम्बन्ध र बढ्दो व्यक्तिवादी प्रवृतिले जटिल बन्दै गएको यस संघारको घडिमा मानवीय व्यवहार अनि सहयोगीको सन्दर्भमा रेडक्रस अभियानको महत्व दिनानु दिन व्यक्ति, समाज, समुदायमा बढेर गएको घडिमा यस संस्थाको सांगठनिक ढंगले सक्षम सुदृढ स्वम् व्यापक लैजानुपर्नेमा वर्तमान अवस्थामा मानवीय सेवा र उद्धारकार्यलाई प्रभावकारी बनाउने चुनौती एवं अप्ठेराको सामना गर्नुपर्नेमा संस्था भित्रभित्रै देखिएको अवस्थाले विभिन्न राजनैतिक विचार र वादको प्रभाव चरम दलिय राजनीतिलाई मुक्त राख्नु त कुरै छोडौं कहिले अदालतको आदेश त कहिले जिल्ला प्रशासन कार्यलयको निर्देशन संस्थाको करचुक्ता बैधानिकतामा प्रश्नै प्रश्न मानवीय कल्याणको पवित्र उद्देश्यले खोलिएको संस्था जस्ले मुलुकभर सेवा दिंदै विद्यमान समाजिक आर्थिक चुनौतीबाट सामना गर्दै निकट भविष्यमा आईपर्ने सम्भावित मानवीय प्रकृति एवं दैनिक विपत्ति र समस्याहरुबाट मानव समुदायमा नकारात्मक प्रभावलाई टाढा राख्दै मानवीय क्षति दुःख र जोखिमलाई न्यूनिकरण पूर्वतयारी मानवीय सहयोग र उद्धार कार्यलाई व्यवस्थित र समयानुकुल बनाउनु आजको प्रमुख चुनौती रहेको छ । यसै विचमा नेपाल रेडक्रसको ६२ औं स्थापना दिवस देशैभर स्थानीय अनुकुलता अनुसार विविध कार्यक्रम सहित मनाइरहँदा र यसै अवसरमा तय गरिएको नारा “मानवतालाई जीवितर राखौं (#Keeping Humanity Alive) ” ६२ औं वर्षको नारा रेडक्रसका आधारभूत सात सिद्धान्तहरु “ मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता” लाई आदर्श ठानी मूलभूत मानवीय कानुनको प्रवद्र्धन एवं प्रचारप्रसार “ सबैको लागि रेडक्रस” मान्यता राख्दै आजको प्रविधियुक्त आधुनिक संसारमा पनि अन्तरदेशीय र देश भित्र हुने युद्ध हिंसा विभेदका कारण मानवता कमजोर हुँदै गइरहेको छ । त्यसैगरी विश्वमा तापक्रम वृद्धि र जलवायु परिवर्तनको प्रभावका कारण विपदका घटनामा भएको बढोत्तरीका कारण मानवताको रक्षा थप चुनौतीपूर्ण बनेको छ । यस वर्षको नाराले परोपकारी भावनाबाट ओतप्रोत भई प्रभावित समुदायलाई पहिलो प्राथमिकतामा राखी मानवतालाई जीवित राख्न मर्यादा पहुँच संरक्षण तथा सहभागिता जस्ता पक्षहरुमा मध्येनजर गर्दै सेवा प्रदान गर्दछ भन्ने सन्देश दिन सक्नु आजको आवश्यकता रहेको छ ।
राजु सिग्देल उपमन्त्री
नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0