
प्रभातफेरी अनलाइन २१६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलबार (१ साल अघि)
जेबी खत्री
ओल्टाइपल्टाइ आफ्नै देश लुटेर खानेको के कुरा गर्नु
राष्ट्र,राष्ट्रीता र स्वाभिमान भुटेर खानेको के कुरा गर्नु
यसो गहिरिएर विचार गर्दा सबै एउटै ड्याँङका मूला झैँ
आलोपालो हलो अढ्काइ गोरू चुटेर खानेको के कुरा गर्नु ।।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |