logo
२०८३ श्रावण १२, मंगलबार |
📰
🔍

मुक्तक

प्रभातफेरी अनलाइन२५९ पटक पढिएको | २०८१ माघ २९, मंगलबार
मुक्तक

जेबी खत्री

मेरो सामुन्ने तारिफ नगर ।
मेरो पछाडि आरिश नगर ।।

अगाडि भेट्दा मुखले ठिक पार्ने
पछिल्तिरबाट खुट्टा तान्ने नगर ।

म पनि बुझ्छु तिम्रो जालसाज
मलाई पट मुर्ख ठान्ने नगर ।

बिष वृक्ष रोपेर हृदय भित्र
अमृत छान्ने कोसिस नगर ।

केटाकेटीलाई जस्तो फकाएर
पछाडिबाट छुरा हान्ने नगर ।