जेबी खत्री
क
धेरै दुःख झेलेँ मैले
जीवन सार्थक बनाउँनलाई
बल्लतल्ल सफल भएँ
जीवन चलाउँनलाई ।
ख
दुःखसुख चलेकै छ
अब पनि चल्छ होला
चलेसम्म चलाउँछु
भनेसम्म चल्छ होला ।
ग
आधा उमेर वितिसक्यो
बाँकी पनि बित्छ होला
वितेकैछ आजसम्म
अब पनि वित्छ होला ।
घ
कसै गर्दा सकिँन त
सफल जीवन जीउँनलाई
जिनेतिने सफल भएँ
जीवन चलाउँनलाई ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |