Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २४, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको दोस्रो क्याबिनेट बैठक पोखरामा जारी

प्रभातफेरी अनलाइन ५५३ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक १५, शुक्रबार (६ महिना अघि)
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको दोस्रो क्याबिनेट बैठक पोखरामा जारी

कास्की / लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आइ नेपालको दोस्रो क्याबिनेट बैठक पोखरा- ११ स्थित फुलबारीमा शुभारम्भ भएकाे छ । बैठकलाई कार्यक्रममा प्रमुख अतिथि एवं LCIF लिडर लायन राजन लम्सालले डिष्ट्रिक्ट आईले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धिको श्रेय तमाम लायन सदस्यमा जाने बताउनु हुँदै कुनै पनि नेतृत्वलाई बिचलित हुने छुट नभएको ठोकुवा गर्नु भएको छ । लायनवादको इतिहासमा डिष्ट्रिक्ट ३२५ आईमा जुन अनुसाशन छ । त्यसैको परिणाम हो आजको उपलब्धि त्यसैले कुनै पनि लायनवादका अभियन्तालाई अनुसाशन तोड्ने छुट छैन भन्नू भएको छ । बैठकमा उठेका जिज्ञासा मेटाउदैं पुर्ब डिष्ट्रिक्ट गभर्नरहरु लायन मन बहादुर रोका, लायन राम बस्याल, लगायतले डिष्ट्रिक्ट  ३२५ आईले प्राप्त गरेको उपलब्धिको संरक्षण गर्ने दायित्व सबै लायनहरुको भएको बताउनु भएको छ ।


डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले आजको सत्र समापन गर्दै हामी सेवा गर्छौं भन्ने मूल उद्देश्यका साथ लायन्स क्लबले जहाँ आवश्यकता त्यहाँ पुग्ने उद्देश्य राखेको छ । नेपालमा विपद व्यवस्थापन, कोभिड–१९ महामारी नियन्त्रण, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा क्लबले निरन्तर योगदान गर्दै आइरहेको स्मरण समेत गराउनु भएको छ ।

लायन्स क्लबले सामाजिक सेवा र समुदाय विकासमा आफ्नो योगदानलाई निरन्तरता दिनुका साथै महिला र युवा नेतृत्व विकास, स्वास्थ्य सचेतना, आपतकालीन राहत वितरण जस्ता कार्यक्रमहरूमा सक्रिय भूमिका खेलेको लायन पाण्डेको दावी छ । यस पटकको क्याबिनेट मिटिङले पनि आगामी योजनाहरू, सेवा कार्यक्रम, र राष्ट्रिय स्तरका परियोजनाहरूको समीक्षा तथा रणनीति निर्माणमा केन्द्रित हुने गर्भनर पाण्डेले बताउनुभएको छ ।

सहभागी पदाधिकारीहरु सम्मीलित बिजनेस बैठकमा यो ४ महिनाको अवधिमा क्लबहरुले गरेका गतिविधि देखि डिष्टृकले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका उपलब्धि समेतका बारेमा जानकारी गराइएको छ । बैठकमा कोषाध्यक्षको प्रतिवेदन ,सचिबको प्रतिवेदन लागायतका भावियोजना तथा बजेट सम्बन्धमा पनि छलफल हुनुको साथै बैठकले एक मतले भावी योजना अनुमोदन समेत गरेको छ । बैठकको अध्यक्षता गभर्नर लायन पार्वती खरेल पाण्डेले गर्नु भएको छ ।

LC पोखरा अञ्जुलीले यस बैठकको व्यवस्थापनमा विशेष ध्यान दिएको छ भन्ने संकेत आजका गतिविधि प्रष्ट बनाएको खुलासा समेत गर्नु भएको छ । बैठकमा सहभागिहरूका लागि कीट ब्यागदेखि आवास, यातायात, कार्यक्रम व्यवस्थापन लगायत सबै प्रकारको तयारी पूरा गरेको छ । यस प्रकारको बैठकले पोखरामा लायन्स क्लबको उपस्थितिलाई थप सुदृढ बनाउने अपेक्षा डिष्टृकले राखेको बताउनु भएको छ ।


भोलि (२०८२/०७/१५ गते) हुने प्लेनरी बैठकमा पेस गरिने कार्यक्रम पनि बैठकले अनुमोदन गरेको छ । लायन्स क्लब अफ पोखरा अञ्जुलीले बैठकको होस्ट क्लब रहेको यो बैठक आज शुक्रवार र भोलि शनिबार, अर्थात् कार्तिक १४ र १५ गते एसआर केसी बैंक्युट फुलबारीमा सम्पन्न हुदैछ ।

दुईदिने कार्यक्रममा पहिलो दिन अर्थात् आज शुक्रबार क्याबिनेट अफिसरको बैठक मात्र भएको हो भने दोस्रो दिन शनिबार भोलि सम्पूर्ण लायन्स सदस्य सहभागी हुने दोस्रो क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक एवं आयोजक क्लब पोखरा अञ्जुलीका पूर्व अध्यक्ष अमृत शोभा खत्रीले जानकारी गराउनु भएको छ ।

होस्ट क्लब LC पोखरा अञ्जुलीका अध्यक्ष निर्मला थापाले कार्यक्रम सब्य र भब्य हुने अपेक्षा राखिएको बताउनु भएको छ किन कि कार्यक्रमको प्रि–रजिष्ट्रेसनले त्यो संकेत दिएको छ ।

सहभागी डिष्ट्रिक्ट  पदाधिकारीहरु सम्मीलित बिजनेस बैठकमा यो ४ महिनाको अवधिमा क्लबहरुले गरेका गतिविधि देखि डिष्टृकले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त गरेका उपलब्धि समेतका बारेमा जानकारी गराइएको छ । बैठकमा कोषाध्यक्षको प्रतिवेदन ,सचिबको प्रतिवेदन लागायतका भावियोजना तथा बजेट सम्बन्धमा पनि छलफल हुनुको साथै बैठकले एक मतले भावी योजना अनुमोदन समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0